विद्यालय
कक्षा ९ मा अध्ययनरत दुई प्रेमिल विद्यार्थी ६ तलाबाट हाम्फालेर मृत्यु
काठमाडौं /१५ भदौं -काठमाडौंको बुद्धनगरस्थित निर्माणाधीन घरको छतबाट हामफाल्दा दुई जना बालबालिकाले मृत्यु भएको छ । बानेश्वरको एउटा विद्यालयबाट घर जानुपर्नेमा उनीहरु घर नगई काठमाडौं–१० बुद्धनगरस्थित निर्माणाधीन घरको ६ तलामाथिबाट हाम्फाल्दा एक किशोर र एक किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर […]
पूरा पढ्नुहोस्
हरेक शुक्रबार दुर्व्यसन र ट्राफिक नियम सम्बन्धी सचेतता कार्यक्रम चलाउन निर्देशन
भदौ, ९ धरान। शुक्रबार छुट्टी पछि विद्यार्थीहरुलाई एकघण्टा सचेतना कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ। धरान उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाद्वारा एक सूचना जारी गर्दै लागूपदार्थ दुर्व्यसन र ट्राफिक नियम सम्बन्धी सचेतता कार्यक्रम चलाउन धरान उपमहानगरले निर्देशन दिएको हो। महाशाखाले उपमहानगर भित्रका सबै बिद्यालयहरुलाई पत्र पठाउदै बढ्दो दुर्व्यसन र ट्राफिक सचेतना सम्बन्धी बिषयबस्तु बिद्यालय […]
पूरा पढ्नुहोस्
शिक्षकले बिधार्थिलाई पिट्दा कानको जाली फुट्यो
भदौ, १० नवलपरासी । शिक्षकले विद्यार्थीलाइ पिटेका घटनाहरू सार्वजनिक भइरहन्छन् । यसले के देखाउँछ भने विश्वभरि बालबालिका विद्यालयबाट सिकाइ संगै पिटाइ खाएर घर फर्कन बाध्यछन् । यस्तै घटना पश्चिम नवलपरासीको रामग्राम ४ सुर्यपुर ( बैरिहवा) वाड कार्यालय नजिकै रहेको हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलमा पढाउने एक शिक्षकले बिधार्थिलाई पिट्दा कानको जाली च्यात्तिएको छ । उक्त […]
पूरा पढ्नुहोस्
विद्यालयका कर्मचारी निरन्तर आन्दोलनमा : विद्यालय बन्द गर्नेदेखि बृहत प्रर्दशन गर्ने घोषणा
काठमाडौँ /६ भदौं । नेपाल विद्यालय कर्मचारी परिषदले आफ्ना माग पुरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने निर्णय गर्दे थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । परिषदको राष्ट्रिय समितिको भदौ ४ गते काठमाडौँमा बसेको संयुक्त बैठकको निर्णय बमोजिम थप आन्दोलनका कार्यक्रम थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । परिषद्ले भदौ ०५ गते देखी ८ गते सम्म […]
पूरा पढ्नुहोस्
कालिन्चोकका २१७ जना विद्यार्थीलाई प्राज्ञिकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
भदौ ६, दोलखा । राजन बस्नेत , प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको भिमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस अघि परिषद्ले सिन्धुपाल्चोकको […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगले असोजमा खुलातर्फको विज्ञापन गर्ने यस्तो छ बार्षिक कार्यतालिका
शिक्षक सेवा आयोगले असोज कार्तिकमा खुला शिक्षक छनोटको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका २०७९–०८० सार्वजनिक गरेको छ । आयोगले २०७९–०८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गर्दै खुला तर्फ माविको असोज कार्तिक, निमावि र प्राविको खुलाको विज्ञापन कार्तिक मंसिरमा गने तालिकामा उल्लेख गरिएको छ । कार्यतालिका अनुसार प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहको द्धितीय र […]
पूरा पढ्नुहोस्
सरकारले माग पूरा नगरे देशभरका विद्यालयमा तालाबन्दी गर्न बाध्य हुने विद्यालय कर्मचारीको चेतावनी
सरकारले आफ्ना माग पूरा नगरे देशभरका विद्यालयमा तालाबन्दी गर्न बाध्य हुने विद्यालय कर्मचारीले चेतावनी दिएको छ । ४ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको परिषद्ले सो चेतावनी दिएको हो । परिषद्ले शुक्रबार माइतीघर मण्डलामा धर्ना दिएको थियो । धर्ना कार्यक्रमलाई निरन्तरता दिने परिषद्ले जनाएको छ । बुधबारदेखि सामुदायिक विद्यालयका कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) ले […]
पूरा पढ्नुहोस्
प्राज्ञिकद्वारा बाह्रबिसेकाे शारदा माविका २९३ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
भदौ ५, सिन्धुपाल्चोक । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको श्री शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषदको सेवा कार्य अन्तर्गत कक्षा १०, ११ र १२ मा अध्ययनरत २९३ जना विद्यार्थीहरूलाई व्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक […]
पूरा पढ्नुहोस्
सामुदायिक बिद्यालय सुधारका लागि रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहराबिच सहकार्य गर्ने
भदौ ४, काठमाडौं । सामुदायिक बिद्यालय सुधारका लागि रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहरा बिच सहकार्य गर्ने भनी समझदारी पत्र हस्ताक्षर भएको छ । नेपालमा प्रारम्भिक बालविकासको क्षेत्रमा विशेष प्राथमिकता सहितका योजना तथा कार्यक्रमहरूको स्पष्ट आवश्यकता देखिएको भन्दै कागेश्वाेरीमनहरा नगरपालिका राताे बङ्गला फाउन्डेसन सँगै सहकार्य गरि अगाडि बढन सम्झौता पत्रमा हस्ताक्षर गरेकाे नगर प्रमुख उपेन्द्र […]
पूरा पढ्नुहोस्
विद्यालय भवन भत्किदा ४ जना विद्यार्थी घाइते, एक गम्भिर ।
साउन, २२ काठमाडौ । जुम्ला जिल्लामा बिद्यालय भवन भत्किदा ४ जना विद्यार्थी घाइते भएका छन। जिल्लाको पातारासी गाउँपालिकामा, ३ हुरीमहरीमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन भत्किँदा चार जना विद्यार्थी घाइते भएका हुन। कक्षा सञ्चालन भइरहेको समयमा विद्यालय भवन भत्किएपछि विद्यार्थी घाइते भएको शिक्षक डिल्ली बुढाले जनाए। उनका अनुसार घाइते हुनेमा कक्षा ३ र ४ का […]
पूरा पढ्नुहोस्







