विचार
हरितालिका तीज पर्वको सांस्कृतिक र सामाजिक पक्ष
काठमाडौं । विष्णुप्रसाद पाेखरेल, हरितालिका तीज नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक मौलिकता, पारिवारिक आत्मीयता र सामाजिक सद्भावलाई एकै सूत्रमा गाँस्ने विशिष्ट पर्व हो। यो केवल व्रत र पूजामा सीमित पर्व नभई नारीशक्ति, पारिवारिक पुनर्मिलन, सामाजिक अन्तर्घुलन, आत्मसमीक्षा तथा सकारात्मक रूपान्तरणको उत्सवका रूपमा विकसित भएको देखिन्छ। धार्मिक तथा आध्यात्मिक पक्ष- हरितालिका तीजमा उमामहेश्वरको अर्चना गरिन्छ। पार्वती […]
पूरा पढ्नुहोस्
आरएसएसको शताब्दी यात्रा, विश्वमा वशुधैव कुटुम्वकमको विचार बलियो वन्दै
काठमाडौँ । नारायण प्रसाद ढकाल , भारतको सांस्कृतिक, धार्मिक र सामाजिक चेतनामा विगत सय वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय स्वयंसेवक सघं (RSS) आज आफ्नो शताब्दी वर्षमा प्रवेश गरेको छ । सेवा, समर्पण र संगठनलाई मूल मन्त्र मानेर अनुशासनका साथ सुरु भएको यो सघंले अनेकौँ उतारचढाव पार गर्दै शताब्दीको ऐतिहासिक यात्रा सम्पन्न गरेको छ […]
पूरा पढ्नुहोस्
लोकतान्त्रिक समाजवादको विचलन र नेपालको राजनीतिक विचलन
काठमाडौं । नेपालको राजनीति आज सैद्धान्तिक दिशाविहीनताको चरम अवस्थामा पुगेको छ। ऐतिहासिक रूपमा लोकतान्त्रिक समाजवादलाई आफ्नो मूल विचार बनाएको नेपाली कांग्रेस आज त्यही विचारधारालाई विस्थापित गर्दै, तत्कालीन सत्ताको साझेदारीका लागि वैचारिक विरोधीहरूसँग गठबन्धन गर्न र सत्ता बाँडफाँटमा रमाउन थालेको छ। यसले न केवल पार्टीको ऐतिहासिक चरित्रमा आँच पुर्याएको छ, तर सम्पूर्ण नेपाली राजनीतिमा गम्भीर वैचारिक […]
पूरा पढ्नुहोस्
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७,२२९ आवेदन प्राप्त, साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने
काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको थियो । उक्त आवेदन प्रक्रियामा देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९ विद्यार्थीले आवेदन दिनु भएको छ । शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन दिने विद्यार्थीहरूमा विज्ञान […]
पूरा पढ्नुहोस्
नेपाल आतंकवाद विरूद्द उभिन्नु पर्छ
काठमाडौं । दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेको छ । यश घटनालाई भारत सरकारले अपरेसन ” सिन्दुर ” नाम दिएको छ । गएराति साढे १ बजेतिर पाकिस्तानकाे अगल अलग ९ वटा आतंकवादी समुहहरू लुकेर बसेकाे ठाउँलाई टारगेट गरि उक्त हमला गरेको हाे । यस हमलामा भारतले […]
पूरा पढ्नुहोस्प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको छ । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र […]
पूरा पढ्नुहोस्
गर्भभित्रबाट बाबालाई छोरीको चिठी
काठमाडौं । तारा गैरे , मेरो बाबालाई धन्यवाद! म छोरी छु भनेर थाहा पाएर खुसीले गद गद हुँदै मेरो घरमा छाेरी हुँदै छिन् है भनेर आमालाई स्याहार गर्न तिर लाग्नु भो । तर बाबा , मेरो भावना हजुरलाई आज , मेरी आमा गर्वावस्था हुँदा उहाँमाथि धोका नहोस् है, आफ्ना बहएका भावनाहरुलाई सम्हाल्ने गर्नु है। कुनै […]
पूरा पढ्नुहोस्
नेपाल एकीकरणका प्रतिक राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्झदा
काठमाडौं । राष्ट्रनिर्माता तथा आधुनिक नेपालको प्रथम राजा पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँको योगदान तथा बलिदानको उच्च सम्मानसाथ स्मरण गरि यस पौष २७ गतेलाई एक बिशेषदिनको रूपमा नेपाली जनहरुले मनाउँदै आईरहेका छन् । यसदिन विशेष गरेर राष्ट्रको एकिकरणको निमित्त उहाँको नेतृत्वदायी भुमिका साथै उहाँले नेपाली जनहरू प्रति दिनुभएको दिव्योपदेश […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे तीन दशक : समाज र राष्ट्रका लागि आशा र भराेसाकाे केन्द्र बन्दै
काठमाडौं । नेपालको विद्यार्थी आन्दोलनलाई रचनात्मक र राष्ट्रहितमा अगाडि बढाउन विद्यार्थी परिषद्ले एउटा राम्रो आदर्श स्थापित गरेको छ। विद्यार्थी परिषद्ले आफ्नो ३० ओैँ स्थापना दिवस मनाइ रहँदा शिक्षा क्षेत्रमा दलगत राजनीतिभन्दा माथि रहेर कार्य गर्ने सक्ने प्रभावि राष्ट्रिय विद्यार्थी संगठन खडा हुन सक्दछ भन्ने विश्वास साथै शिक्षक, विद्यार्थी र शिक्षाविद् एउटै संगठन भित्र रहेर देशकाे […]
पूरा पढ्नुहोस्
हरितालिका तीज नारी शक्तिहरूका लागि विशिष्ट प्रकारको सांस्कृतिक र महिला सशक्तीकरणको पर्व
काठमाडौँ । कृष्ण हुमागाईं, वैदिक सनातन हिन्दु समाजमा महिला दिदिबहीनीहरूलाई विशिष्ट प्रकारको सम्मान र उच्च दर्जा प्रदान गरिएको छ । जहाँ नारीको पूजा हुन्छ त्यहाँ ईश्वरको बास हुन्छ । त्यसैले नारीको पूजा नगरी कुनै पनि शुभ कार्य पुरा हुँदैन भन्ने वैदिक मान्यता रही आएको छ । नारीशक्तिविना यो सृष्टिको कल्पना गर्न सकिदैन त्यसैले महिलालाई हाम्रो […]
पूरा पढ्नुहोस्







