उपत्यका
रसुवाका बाढीपीडित परिवारलाई हिन्दू स्वयंसेवक संघ परिवारद्वारा ७ हजार कम्बल वितरण
रसुवा । रसुवामा गएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले हिन्दू स्वयंसेवक संघ परिवारको पहलमा ७ हजार थान कम्बलसहित भाँडाकुँडा तथा अन्य आवश्यक राहत सामग्री वितरण गरिएको छ। बाढीका कारण प्रभावित बनेका परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको जनाइएको छ। बाढीबाट घर तथा दैनिक उपभोगका सामग्रीमा क्षति पुगेका परिवारलाई तत्काल […]
पूरा पढ्नुहोस्
हरितालिका तीज पर्वको सांस्कृतिक र सामाजिक पक्ष
काठमाडौं । विष्णुप्रसाद पाेखरेल, हरितालिका तीज नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक मौलिकता, पारिवारिक आत्मीयता र सामाजिक सद्भावलाई एकै सूत्रमा गाँस्ने विशिष्ट पर्व हो। यो केवल व्रत र पूजामा सीमित पर्व नभई नारीशक्ति, पारिवारिक पुनर्मिलन, सामाजिक अन्तर्घुलन, आत्मसमीक्षा तथा सकारात्मक रूपान्तरणको उत्सवका रूपमा विकसित भएको देखिन्छ। धार्मिक तथा आध्यात्मिक पक्ष- हरितालिका तीजमा उमामहेश्वरको अर्चना गरिन्छ। पार्वती […]
पूरा पढ्नुहोस्
राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता
काठमाडौँ, २८ साउन । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष र व्यवहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार सम्पन्न कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो । बैठकमा कार्यदलअन्तर्गत रहेका १२ वटा […]
पूरा पढ्नुहोस्गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
काठमाडौँ । गोरखापत्रको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल(कैलाली) नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको सिफारिसमा रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। त्यस्तै सुरक्षण मुद्रण कोषको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्त गर्ने सरकारको निर्णय छ।
पूरा पढ्नुहोस्
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
काठमाडौं । त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ । दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
काठमाडौँ, १७ असारः वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति (एनओसी) सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई […]
पूरा पढ्नुहोस्
मोर्गन सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’
काठमाडौं । बसुन्धारामा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मोर्गन सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा मोर्गनलाई उक्त सम्मान प्रदान गरिएको हो। देशभरका विभिन्न शैक्षिक संस्थाहरूको मूल्याङ्कन, शिक्षण शैली र विगतका वर्षहरूमा […]
पूरा पढ्नुहोस्
काठमाडौंकाे नागार्जुनमा शैक्षिक सामग्री वितरण
काठमाडौँ । सेवा र विकासका लागि युवा संस्थाको आयोजना, भारत सरकारको सहयोग तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा नागार्जुन नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्याउने तथा अध्ययनप्रतिको रुचि र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नागार्जुन नगरपालिकाअन्तर्गतका श्री जन उद्धार माध्यमिक […]
पूरा पढ्नुहोस्सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन् । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ । त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७.३ प्रतिशत […]
पूरा पढ्नुहोस्
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो
काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्राडा जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । समितिका सदस्यमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल रहेका छन् । […]
पूरा पढ्नुहोस्







