Tag: #बुढानिलकण्ठ नगरपालिका
बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा सुरु
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ घुम्तीस्थित बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा औपचारिक रूपमा सुरु गरिएको छ। श्रावण ४ गते आइतवार नगर प्रमुख मिठाराम अधिकारीले एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरेका हुन् । प्रत्येक मंगलवार दिउँसो ११ बजेदेखि १ बजेसम्म नियमित रूपमा सेवा सञ्चालन हुनेछ। सेवाको सञ्चालनका लागि नगरपालिकाले आवश्यक उपकरणहरू खरिद […]
पूरा पढ्नुहोस्
उपत्यका विकाश प्राधिकरणबिरुद्ध धर्नामा बसे बुढानिलकण्ठका मेयर र नेताहरू
काठमाडौं, वैशाख २२ । बुढानिलकण्ठ नगरपालिकाले सोमबार काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएको छ। नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा आयोजित उक्त धर्ना विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानिलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएको भन्दै गरिएको हो। विरोध कार्यक्रममा विशेष गरी कपन क्षेत्रको डुबान समस्या समाधानमा प्राधिकरणको चरम […]
पूरा पढ्नुहोस्कपन बहुमुखी क्याम्पसको १२ औ वार्षिकोत्सव सम्पन्न
काठमाण्डौ ,फागुन १। बुढानिलकण्ठ नगरपालिका द्वारा संचालित कपन बहुमुखी क्याम्पस बुढानिलकण्ठ-१० को १२ औ वार्षिकोत्सव सम्पन्न भएको छ। सो क्याम्पसको भवन कपन ह्यान्डबल मैदानमा भएको सो वार्षिकोत्सव कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले विभिन्न प्रस्तुतीकरण दिनुका साथै सांस्कृतिक र सांगीतिक कला समेत प्रस्तुत गरेका थिए। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र क्याम्पस संचालक समितीका जेष्ठ सदस्य […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ पशु सेवा शाखाद्वारा घासको विउ निः शुल्क वितरण
बुढानीलकण्ठ पशु सेवा शाखाले हिउँदे १२५ जना पशु पालन कृषकहरुलाई जै घाँसको बिउ नि:शुल्क वितरण गरेको छ । बुढानिलकण्ठ नगरपालिका पशु सेवाको आ.व. ०८१/८२ को वार्षिक स्वीकृत पशु आहार कार्यक्रम अनुसार नगरपालिका क्षेत्र भित्र रहेको गाई, भैसि, बाख्रा पालन गरिरहेका कृषक ,व्यावसायिक, समुह कृषक र सहकारीहरुलाई पोषण युक्त हरियो जै घाँस खुवाउने र दाना चोकर […]
पूरा पढ्नुहोस्
‘वर्तमान अवस्थामा जीवन मुल्य शिक्षा किन ?’ विषयक बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ‘वर्तमान अवस्थामा जीवन मुल्य शिक्षा किन ?’ विषयक बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को आयोजना र बाल सचेता केन्द्रको संयोजनमा बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्य र वडा नं ११ का वडासदस्य शर्मिला गौतमको सभापतित्वमा […]
पूरा पढ्नुहोस्
नियम विपरित शैक्षिक सामाग्री बेच्ने बुढानिलकण्ठका नीजि विद्यालयहरुको अनुगमनमा कडाई
बुढानिलकण्ठ नगरपालिकाले नियम विपरित विभिन्न शैक्षिक तथा अन्य सामाग्री बेच्ने विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ। विद्यालयहरुले पोशाक,कपी सहित अन्य विभिन्न सामाग्री नगरपालिकाको निर्देशन विपरित बेचिरहेको अभिभावकहरुको गुनासो बढे संगै आकस्मिक अनुगमनलाई तीव्रता दिइएको हो। विद्यालयहरुले विभिन्न सामाग्री बेचेको भन्दै नगर प्रमुख मिठाराम अधिकारी संग अभिभावकहरुको गुनासो लिएर नगरपालिका कार्यालयमा पुगेपछि तत्काल अनुगमन र कारवाहीको निर्देशन […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ नगर अस्पतालको भव्य रुपमा उद्घाटन
काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालको उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। आज एक बिशेष समारोहका बीच पुर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलिले बुढानीलकण्ठ नगरपालिका नगर अस्पतालको रिवन काटेर उद्घाटन गरेका हुन्। नयाँ बर्षको अबसर पारेर शुभकामना आदान प्रदान सहितको भव्य उद्घाटन समारोह बूढानिलकण्ठ १० बालुवाखानी, डिट्टाचौर, कपनमा गरिएको हो। त्यस अबसरमा […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठमा टोल-टोलमा जन्म, मृत्यु, विवाह, बसाईँसराइ दर्ता शिविर संचालन हुने
बुढानीलकण्ठ नगरपालिकामा बैशाख १ गते देखि ०७ गते सम्म जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरू दर्ता सम्बन्धी शिविर संचालन हुन लागेको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागबाट देशव्यापी रुपमा संचालन हुने व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता अनलाइन दर्ताका लागि बुढानीलकण्ठ नगरपालिकाको पञ्जीकरण शाखाबाट वडाहरुको विभिन्न स्थानमा […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ क्षेत्र विकास समितिका पदाधिकारीहरूद्वारा सपथ ग्रहण
माघ १८, काठमाडौं । बुढानीलकण्ठ नगरपलिकाको सभाहलमा आयोजित एक समारोह बिच बुढानीलकण्ठ क्षेत्र विकास समितिका नव नियुक्त पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । माघ १७ गते अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएपछि समितीका अध्यक्ष विदुर विक्रम खड्काले नव नियुक्सत दस्य-सचिव राजेन्द्र खड्कासहित सदस्यहरु राजु अधिकारी, ज्ञानकाजी श्रेष्ठ, गणेश कुँवर, रामजी […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगर अस्पतालमा कर्मचारी आवस्यकता !
माघ १२, काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै नगर अस्पतालका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। माघ १२ गते प्रथम पटक प्रकासित गरेको सुचनाका अनुसार उक्त अस्पतालमा निर्देशक सहित पाँच विभिन्न पदका लागि आवेदन माग गरिएको छ । सुचना :
पूरा पढ्नुहोस्







