Tag: #बुढानिलकण्ठ नगरपालिका
रास्ट्रपति रनिङ्ग शिल्ड बुढानिलकण्ठ स्कुललाई:बुढानिलकण्ठ मावी दितीय,बाल उद्दार र गणेश तृतीय
काठमाण्डौ ,१८ पुस। बुढानीलकण्ठ नगर स्तरीय “चौथो रााष्ट्रपति रनिङ् शिल्ड” प्रतियोगिताको उपाधि फेरी पनि बुढानीलकण्ठ स्कुलले हात पारेको छ । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” नारा सहित बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा पौष १४ गते देखि पौष १७ गते सम्म सञ्चालन भएको प्रतियोगितामा बुढानीलकण्ठ स्कुलले १६ वटा स्वर्ण पदक, ८ रजत […]
पूरा पढ्नुहोस्
विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे बुढानिलकण्ठ नगरपालिकाले कारबाही गर्ने
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले विभिन्न धर्म र चार्ड पर्व मनाउन भन्दै विद्यार्थीलाई जबर्जस्ती विद्यालय अन्य बाहिरी पाेषाक खरिद गर्न दबाब दिए नगरपालिकाले कार्वाही गर्ने सुचना जारि गरेको छ । पछिल्लो समय कृश्मसमा विद्यार्थीहरूलाई शान्टाकाे ड्रेस लगाउने र साना साना बालबालिकाहरूलाई जाेकर जस्तो बनाउने ट्रेन्ड बढेकाे भन्दै व्यापक विरोधहरू भइरहेकोले यस्तो कार्य नगर्न नगरपालिकाले एक सुचना […]
पूरा पढ्नुहोस्कहाँ हरायो धोवीखोला सफाइका नाममा लाखौँ झ्वाम् पारिएको विषय ?
काठमाडौं । ६ महिनाजति अघि बुढानीलकण्ठ नगरपालिकाभित्र धोविखोलामाडोजर तथा स्काइभेटर चलाएको विषय र त्यसका बारेमा समाचार एवम् चर्चा परिचर्चा धेरैले बिर्सिएका छैनन । बर्खा आउन लाग्दा यसरी खोलामा डोजर चलाएर माटो हल्लाएको भन्दै धेरैले बिरोध पनि गरेका थिए । केही दिन नगरपालिकाको ब्यानर लगाएको निजी डोजर तथा स्काइभेटरहरू धोवीखोलामा तलमाथि गरिरहेको सबैले देखे । कतिले […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठका विकास निर्माणका योजनाहरुको अवलोकनमा प्रदेश सभा सदस्य जयराम थापा
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य जयराम थापाले बुढानिलकण्ठ नगरपालिकाका दुई वडाका विभिन्न योजनाहरुको अवलोकन गरेका छन। थापा सहितको टोलीले बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को सन्तोषी माता मन्दिर र बसपार्क तथा वडा नं १३ को कौडोल नॅयाबस्ती सडक र सापाटार टैखेल चोकमा रहेको सडक निर्माण योजनाको […]
पूरा पढ्नुहोस्बूढानीलकण्ठ नगरपालिकाको १०औं स्थापना दिवस भव्यरुपमा सम्पन्न
काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि भव्यरुपमा मनाएको छ। नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल सहित सम्पुर्ण जनप्रतिनिधि लगायत कर्मचारी र विभिन्न संघसंस्था तथा स्थानीयहरुको उपस्थिति रहेको थियो। बिहान ७ बजे देखी ११ बजे सम्म संचालित कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि रहेको […]
पूरा पढ्नुहोस्
नगर अस्पताल भवन बूढानीलकण्ठलाई हस्तान्तरण
भवन हस्तानतरण कार्यक्रममा उपस्थित नगर उपप्रमुख अनिता लामाले अस्पताल संचालन कार्यलाई द्रुत गतिमा लैजान डा. भगवान कोईरालाको संयोजक्तवमा विज्ञ टोलिहरुको परामर्श समिति गठन भएको जानकारि दिएकि छन्। कार्यक्रममा उपस्थित नेपाल हेल्थ रिसर्च काउनसिलका प्रवन्ध निर्देशक डा. प्रदिप ज्ञावलि र जनस्वास्थ्य विज्ञ मधु देवकोटाले अस्पताललाई संचालनमा ल्याउनको लागी आवश्यक्ता अनुसार सहयोग गर्ने बताएका थिए । उक्त […]
पूरा पढ्नुहोस्
बूढानीलकण्ठ स्कुलमा प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौं, ३ कार्तिक । बूढानीलकण्ठ स्कुलले प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बूढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान, २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रिन्सिपल नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । आवेदनका लागि ४० वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक […]
पूरा पढ्नुहोस्
आठौं बूढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिता असोज २८ गते बाट हुने
असाेज २४, बूढानीलकण्ठ । आठौँ बूढानीलकण्ठ ‘नगर कप’ फुटबल प्रतियोगिता असोज २८ गतेबाट सुरु हुन लागेको छ । बूढानीलकण्ठ युवा समाज द्वारा आयोजना हुन लागेको वडा स्तरीय खेलमा नगरपालिकाका बिभिन्न वडाका फुटबल टिमले प्रतिस्पर्धा गर्न लागेका छन् । आयोजक युवा समाजले प्रतियोगिताको सम्पुर्ण तयारी भईसकेको जानकारी गराउँदै यहि असोज २७ गते बिहान ८ः३० बजे […]
पूरा पढ्नुहोस्
कपनको खोला खोल्न महानगरले चलायाे डाेजर , खोला नखोल्न बुढानीलकण्ठ नगरपालिकाकाे दबाव
हरेकवर्ष वर्षामा डुबानका कथा र भिडियोको पर्याय बनिरहेको कपन क्षेत्रमा काठमाडौं महानगरपालिकाको डोजर पुगेको छ । खोला पुरिएको स्ल्याव हटाउन महानगर दलबलसहित कपन क्षेत्रको खोलामाथि पुगेको हो । महानगरले स्ल्याब हटाउन डोजर चलाएको छ । बुढानिलकण्ठ नगरपालिकाको वडा नं १० र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली पुगेपछि […]
पूरा पढ्नुहोस्
गेट्वे कलेजले जिल्ला भलीबल संघकाे सहकार्यमा दुई नगरपालिकाका विद्यालयमा भलिबल वितरण
साउन १६, काठमाडौं । गेट्वे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्ट काे आयोजना एबं काठमाडौँ जिल्ला भलीबल संघ काे सहकार्य मा बुढानिलकण्ठ नगरपालिका एबं कागेश्वरी मनोहरा नगरपालिका का सामुदायीक तथा संस्थागत विद्यालय हरूलाई भलीबल वितरण गरिएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, विस्तार को लागि गेट्वे कलेज सधैँ तयार रहेको तथा सरकारि र सामुदायीक विद्यालयमा समानता हुनुपर्ने […]
पूरा पढ्नुहोस्







