Tag: #बुढानिलकण्ठ नगरपालिका

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग

काठमाडौँ ,४ साउन । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । पालिकाले योग्यता पुगेका शिक्षकहरुबाट आवेदन माग गर्दै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने तयारी गरेको हो । बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको छ । आवश्यक योग्यता […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ नगरपालिकामा राजस्व संकलन बन्द हुने

बुढानीलकण्ठ नगरपालिकामा श्रावण ०१ गते (आज ) राजस्व संकलन सम्बन्धी कामकाज नहुने भएको छ। नगरपालिका राजश्व शाखाले सुचना जारी गर्दै २०८०/८१ को पहिलो दिन (मिति २०८०/०४/०१ गते सोमबार नयाँ आ.व. को कर तथा दस्तुरहरुको संशोधित दरहरु सफ्टवेयरमा प्रविष्टि गर्नुपर्ने भएको हुँदा उक्त दिन नगरपालिका र अन्तर्गतका वडा कार्यालयहरुमा राजस्व संकलन सम्बन्धी कुनै कामकाज नहुने  जानकारीका […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ नगरपालिकाको आ.व २०८०\८१ को नीति तथा कार्यक्रमहरु पारित

बूढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशनबाट आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रमहरु पारित भएको छ । नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा असार ०७ गते (हिजो) बसेको नगर अधिवेशनमा पेश भएको नीति तथा कार्यक्रमको आज वृहत छलफल, समिक्षा र सुझाव संकलन पश्चात नगर सभा सदस्यहरुद्वारा पारित भएको हो । अधिवेशनमा  नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्य […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ नगरपालिकालाई सत्ता गठबन्धनको सात दिने अल्टिमेटम

सत्ता गठबन्धनमा रहेका तिन दलले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलाई भेटेर सात दिने अल्टिमेटम दिएका छन। सत्ता गठबन्धनका नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका  नेताहरुले प्रमुख अधिकारीलाई भेटेर वडा नं १० मा रहेको बाल उद्दार मावीमा भएको विद्यार्थी कुटपिट प्रकरणका वारेमा विभिन्न मागहरु राख्दै ज्ञापन पत्र बुझाएका छन। जेठ २२ गते सो […]

पूरा पढ्नुहोस्

योजनाहरु संकलनबारे बुढानिलकण्ठ नगरपालिकाको अत्यन्त जरुरी सूचना

बुढानिलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ काे याेजना तथा विकास कार्यमा सहभागी हुनका लागि आ-आफ्नो टोल, बस्तीहरुमा गर्नु पर्ने योजना तथा कार्यक्रमहरु लिखित रुपमा पेश गर्नुहुन नगर भित्र रहेका संघ, संस्था, उपभोक्ता समिति, सहकारी संस्था लगायतका सामाजिक तथा सामुदायिक संघ संस्थाहरुलाई  अनुरोध गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका संघ, संस्था, उपभोक्ता समिति, […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ नगरपालिकामा युवा परिषद पुनर्गठन

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नगर युवा परिषद् पुनर्गठन  गरेकाे छ । पुराना केही सदस्यहरूलाई बिदाइ गरि नयाँ  क सदस्यहरु थप गरि  नगर युवा परिषद् गठन गरिएको हाे । नगर प्रमुख मिठाराम अधिकारी अध्यक्ष रहने परिषदमा नगरपालिकाका विभिन्न  क्षेत्रका युवाहरू सदस्यको रुपमा थपिएका छन् । फागुन १५ गते सोमबार नगर प्रमुख अधिकारी सहित बिभिन्न वडाध्यक्षहरू कर्मचारीहरू […]

पूरा पढ्नुहोस्

सोनाम ल्होछार’ भव्य रुपमा मनाउने तयारीमा बुढानीलकण्ठ नगरपालिका

हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा माग ०८ गते बुढानीलकण्ठ नगरपालिकाले भव्य कार्यक्रम आयोजना गरी मनाउन लागेको छ । ल्होछार पर्वको अवसर पारेर नेपाली चाड, पर्व तथा संस्कार-संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकाको मुल आयोजनामा विभिन्न साँस्कृतिक झाँकि सहित नगर स्तरीय ल्होछार विशेष […]

पूरा पढ्नुहोस्

काङ्ग्रेस नेताहरूद्वारा आकाशेधारा-राममन्दिर सडक’ तत्काल सम्पन्न गर्न सडक विभाग सँग माग

बुनपा काँग्रेस नेताहरू सडक कार्यालयमा डेलिगेसन , आकाशेधारा-राममन्दिर सडक’ तत्काल सम्पन्न गर्न माग काठमाडौं । करिब ७ वर्षदेखि अलपत्र रहेको आकाशेधारा राममन्दिर सडक खण्डको निर्माण तत्काल सम्पन्न गर्न माग गर्दै नेपाली काँग्रेसको कपनका नेताहरु डेलिगेसन गएका छन् । बिहीबार मिनभवनस्थित डिभिजन सडक कार्यालयमा पुगेको प्रतिनिधिमण्डलले सडक विभागका उपमहानिर्देशक लगायतलाई भेटेर समयमा सडक निर्माणले पूर्णता नपाउँदा जनताको […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठकाे केसियल काेलाेनीकाे विषयमा सचेत गराउन काँग्रेसका नेता चालिसेले भेटे मेयर अधिकारी

पछिल्ला समय चरम भ्रष्टाचार तथा अनियमितताकाे आशंकामा समाचारकाे विषय बनिरहेकाे बुढानिलकण्ठ २ मा रहेकाे केसियल काेलाेनीमा अनियमितता नहाेस् भनेर नेपाली काँग्रेसले मेयर मिठाराम अधिकारीलाई  भेटेका छन्  । नेपाली काँग्रेसबाट गत स्थानीय चुनावमा मेयर पदमा उप विजेता बनेका विनाेद चालिसेले मेयर अधिकारीलाई भेटेर केसियल काेलनिकाेस बारेमा बाहिर आएको घटनाकाे विषयमा चासाे देखाउदै त्यस विषयकाे  कागजपत्र समेत […]

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र नम्बर ५ मा पाैडेललाई निरन्तर अग्रता

काठमाडौं क्षेत्र नम्बर ५ मा अहिले सम्म  १८७९७   मत गणना हुँदा नेपाली काङ्ग्रेसकाे प्रदीप पाैडेलले ६१८१ र नेकपा एमालेकाे इश्वर पाेखरेलले ४३६५ मत ल्याएका छन् । इश्वर पाेखरेललाई प्रदिप पाैडेलले १८१६ मतले पछि पारिरहेका छन्

पूरा पढ्नुहोस्