Tag: भारत

आरएसएसको शताब्दी यात्रा, विश्वमा वशुधैव कुटुम्वकमको विचार बलियो वन्दै

काठमाडौँ । नारायण प्रसाद ढकाल , भारतको सांस्कृतिक, धार्मिक र सामाजिक चेतनामा विगत सय वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय स्वयंसेवक सघं (RSS) आज आफ्नो शताब्दी वर्षमा प्रवेश गरेको छ । सेवा, समर्पण र संगठनलाई मूल मन्त्र मानेर अनुशासनका साथ सुरु भएको यो सघंले अनेकौँ उतारचढाव पार गर्दै शताब्दीको ऐतिहासिक यात्रा सम्पन्न गरेको छ […]

पूरा पढ्नुहोस्

‘भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था छैन’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले भारतको उर्जा मागलाई ध्यानमा राखी नेपालले विद्युत निर्यात रणनीति बनाउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै उनले भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था नरहेको बताए। उनले भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव […]

पूरा पढ्नुहोस्

भारतको उत्तरकाशीमा ‘आरीघोप्टे वर्षा’ पछि बाढी, कम्तीमा ४ जनाको ज्यान गयो

भारतको उत्तराखण्डको उत्तरकाशीमा ‘क्लाउट बर्स्ट’ अर्थात् आरीघोप्टे वर्षापछि आएको बाढीमा परी कम्तीमा चार जनाको ज्यान गएको छ । यस्तै बाढीमा परी ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएका र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको अधिकारीहरूले आशङ्का गरेका छन् । ठूलो वर्षापछि खीरगङ्गा नदीमा आएको बाढीले धराली गाउँमा ठूलो क्षति भएको बीबीसी हिन्दीले जनाएको छ । बाढीका कारण धराली बजारका […]

पूरा पढ्नुहोस्

एयर इन्डिया जहाज दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन

काठमाडौँ । एयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई-१७१ जहाज दुर्घटनामा पूर्वमुख्मयन्त्री रुपाणीको निधन भएको हो । रुपाणीको निधन केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् । रुपाणी पत्नी र छोरीलाई भेट्न लन्डन जाँदै थिए । भारतीय जनता पार्टी(भाजपा) का वरिष्ठ नेता सुनील […]

पूरा पढ्नुहोस्

आतंकवादीले सिउँदो उजाडेका थिए, भारतले उनीहरूको हेडक्वाटर नै उजाडिदियो

काठमाडौं : हामी सबैले बितेका दिनमा देशको सामर्थ्य र संयमता दुवै देखेका छौं। सबैभन्दा पहिले भारतका पराक्रमी सेना, सशस्त्र बल, खुफिया एजेन्सी र वैज्ञानिकलाई भारतको तर्फबाट स्यालुट गर्न चाहन्छु। वीर सैनिकले ‘अप्रेसन सिन्दुर’को लक्ष्य प्राप्तिका लागि राम्रो प्रदर्शन गरे। उनीहरूको वीरता र साहसलाई देशका हरेक आमा, बहिनी र छोरीहरूलाई समर्पित गर्न चाहन्छु। २२ अप्रिलमा पहलगाममा आतंकवादीले […]

पूरा पढ्नुहोस्

पाकिस्तानद्वारा अफवाह फैलाउँदै मन्दिरहरुमा आक्रमण

भारतको मिसाइल हमलापछि पाकिस्तानले जम्मु काश्मिरका धार्मिक र ऐतिहासक ठाउँहरुलाई तारो बनाएर हमला गर्न थालेको छ । टर्कीमा बनेको ड्रोनमार्फत् जम्मुको धार्मिक क्षेत्रमा क्षति पुर्याएको छ । भारतको रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले शनिबार जम्मुको प्रशिद्ध शम्भु मन्दिर र मानिसहरु बसोबास भएको क्षेत्रमा तारो बनाएको छ । धेरैवटा ड्रोन गएराति छाडेर धार्मिक र पुरातात्विक स्थलहरुलाई तारो […]

पूरा पढ्नुहोस्

नेपाल आतंकवाद विरूद्द उभिन्नु पर्छ

काठमाडौं । दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेको छ । यश घटनालाई भारत सरकारले अपरेसन ” सिन्दुर ” नाम दिएको  छ  । गएराति साढे १ बजेतिर पाकिस्तानकाे अगल अलग ९ वटा आतंकवादी समुहहरू लुकेर बसेकाे ठाउँलाई टारगेट गरि उक्त हमला गरेको  हाे । यस हमलामा भारतले […]

पूरा पढ्नुहोस्

भारतले गर्याे पाकिस्तानी आतङ्कवादी अड्डाहरूमा हवाई हमला

काठमाडौँ । पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरिएको थियो। यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। पाकिस्तानबाट […]

पूरा पढ्नुहोस्

पहलगाम हमलापछि भारतको एक्सन : पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने

नयाँ दिल्ली । जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकमा पाँच प्रमुख निर्णयहरू लिइएको हो। बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ। यसैगरी पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी […]

पूरा पढ्नुहोस्

भारतको जम्बु कस्मिरमा नेपाली सहीत २७ नागरिकको आतंककारीद्धारा हत्या

 काठमाडौँ । भारतको जम्बु कस्मिरमा नेपाली सहीत २७ नागरिकको आतंककारीद्धारा हत्या गरिएको छ । जम्बु कस्मिर घुम्न गएका पर्यटकहरुलाई सोमवार दिउँसो उक्त हत्या गरिएको हो । आतंककारिले अन्दधुन्द पर्यटकहरूलाई गोलि चलाएर हत्या गरेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।

पूरा पढ्नुहोस्