Tag: भारत

किन माेदीले महिला मतदाताकाे मत मन जिते ?

एजेन्सी, वैशाख । ‘हरेक सफल मानिसका पछाडि महिलाको हात हुन्छ,’ यो भनाई चल्तीमा छ । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको सफलताका पछाडि करोडौं महिलाहरु छन् । नयाँ अध्ययनले फेब्रुअरी र मार्च महिनामा भएको पाँच राज्यमा भएको चुनावमा चारमा जित्दा पुरुषले भन्दा महिलाहरुले भाजपालाई मत दिएको देखाएको छ । जसमध्ये सबैभन्दा बढी […]

पूरा पढ्नुहोस्

भारतमा मोदी सरकार अझैँ शक्तिशाली बन्दै

एजेन्सी, २७ फागुन । भारतमा पाँचवटा राज्यको विधानसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टीले महत्वपूर्ण जीत हासिल गरेको छ । उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुर गरी चार राज्यमा भाजपाले जितेको छ । पञ्जाबमा आम आदमी पार्टीले जितेको छ । भारतको सबैभन्दा बढी जनसंख्या भएको र लोकसभाको बढी सिट संख्या समेत रहेको उत्तर प्रदेशमा भाजपाले लगातार […]

पूरा पढ्नुहोस्

विधान सभा चुनावमा भारतकाे चारै प्रदेशमा भाजपाकाे विजयी

फागुन २६ , भारत । भारतका पाँच राज्यमा विभिन्न चरणमा भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) अधिकांश राज्यमा विजयी भएको छ । उत्तर प्रदेश‚ उत्तराखण्ड‚ पञ्जाव‚ गोवा र मणिपुरमा भएको विधानसभा चुनावमा चार राज्यमा भाजपा र एउटामा आम आदमी पार्टी विजयी भएको हो ।                    […]

पूरा पढ्नुहोस्

पन्जाबमा आम आदमी पार्टि विजयी

फागुन २६, पञ्जाब : पञ्जाबका दिग्गज नेता तथा पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह पटियालाले चुनाव हारेका छन् । उनी आम आदमी पार्टीका उम्मेदवार अजितपाल सिंह कोहलीसँग पराजित भएका हुन् । यसपटक कप्तान कांग्रेसबाट हटेर छुट्टै पार्टी बनाइ चुनाव लडिरहेका थिए। साथै उनले यसपटक भाजपासँग गठबन्धन गरेका थिए।   क्याप्टेन अमरिंदर सिंहले पटियालामा सन् २०१७ मा […]

पूरा पढ्नुहोस्

याेगी आदित्यनाथ पुन: मुख्यमन्त्री बन्दै

फागुन २६, भारत । भर्खरै भारतकाे पाँच राज्यमा सम्पन्न भएको विधानसभा चुनावमा भारतकाे २४ कराेड जनसंख्या भएकाे सवैभन्दा ठुलाे राज्यमा याेगि आदित्यनाथ मुख्यमन्त्री बन्ने निश्चित भएको छल।                                                          […]

पूरा पढ्नुहोस्

भारतले मधेशका तीन जिल्लामा ग्यास सिलिण्डरल वितरण गर्दै

फागुन २४, काठमाडौं : भारतले मधेश प्रदेशका तीन जिल्लामा ग्यास सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउने भएको छ।   भारत सरकारको आर्थिक सहयोगमा मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एक […]

पूरा पढ्नुहोस्

महाकाली नदिमा भारती जेसिबीकाे दादागिरी , नेपाली पक्षले गरे ढुङ्गा मुडा

भारतले दार्चुला सदरमुकाम खलंगाको पारिपट्टि महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । मंगलबार महाकाली नदीको धारलाई नेपाल तर्फ फर्काउँदै भारतीय जेसीबी  नेपाली क्षेत्रमा पुगेपछि स्थानीयले प्रतिकार गरेका हुन् । दार्चुला सदरमुकाम क्षेत्रको बंगाबगडको महाकाली नदी किनारमा भारतीय जेसिबी महाकाली नदी उत्खनन् गर्दै नेपाली क्षेत्रमा पुगेपछि स्थानीयहरुले ढुंगामुढा गरी बिरोध गरेका छन् ।    […]

पूरा पढ्नुहोस्

गौतम अडानी बने एसियाकै धनाड्य

  काठमाडौं २५ माघ। भारतका गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । भारतकै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई उछिनेर अडानी एसियाकै धनाढ्य व्यक्ति बनेका हुन् । ब्लुमबर्गको विलयनेर्स इन्डेक्सको सूचीका अनुसार गौतम अडानीको कूल सम्पत्ति ८८.५ अर्ब डलर र अम्बानीको कूल सम्पत्ति ८७.९ अर्ब डलर छ । हालै अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको साउदी […]

पूरा पढ्नुहोस्

भारतमा आज बजेट भाषण

भारतकी केन्द्रीय अर्थमन्त्री सीतारमण आर्थिक वर्ष २०२२–२३ का लागि मंगलबार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्नेछिन् । निर्मला सीतारमणले चौथो पटक बजेट पेश गर्नेछिन् । यसपटक पनि उनी पेपरलेस बजेट पेश गर्नेछिन् । सन् २०२० मा निर्मला सीतारमणले एक ट्याबलेटबाट बजेट भाषण पढेका थिए । यद्यपि, सन् २०१८ मा यो परम्परा आन्ध्र प्रदेश र […]

पूरा पढ्नुहोस्

गणतन्त्र दिवसमा भारतको शक्ति प्रदर्शन

नयाँदिल्ली नयाँदिल्ली — चीनलगायत छिमेकी देशहरूसँगको सम्बन्ध बिग्रिरहेका बेला भारतले आफ्नो गणतन्त्र दिवसका अवसर पारेर सैनिक शक्ति प्रदर्शन गरेको छ । ७३ औं गणतन्त्र दिवसका अवसरमा बुधबार राजधानी नयाँदिल्लीस्थित राजपथमा देखाइएका सैनिक क्रियाकलाप भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तिले निकै ध्यानपूर्वक हेरे । राजपथमा ९० मिनेट चलेको सैन्य परेडमा नौसेना, वायुसेना र स्थलसेनाले […]

पूरा पढ्नुहोस्