साहित्य

२१२औँ भानुजयन्ती आज मनाइँदै

काठमाडौं ।  आज राष्ट्रिय विभूति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती । यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो । आचार्यले एक घाँसीले दिएको अर्ति-उपदेश ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ को प्रेरणास्वरूप साहित्य सिर्जना […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर नगर साहित्य पुरस्कार – २०८१ बात बाट दुइ जना साहित्यकार सम्मानित

काठमाडौं । यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार भाषा, साहित्य, कला, संस्कृति लगायतका माध्यमबाट राष्ट्रिय योगदान पुर्‍याउने विशिष्ट स्रष्टाहरू प्रा. डा . वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ| पुरस्कृत साहित्यकारहरूलाई दोसल्ला, अभिनन्दन पत्र तथा फूलमालाले सुसज्जित गर्दै जनही १ लाख रुपैयाँको पुरस्कार समेत प्रदान गरिएको थियो । साहित्यकार द्वय गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ तथा बाजुराम […]

पूरा पढ्नुहोस्

राष्ट्रिय कविता प्रतियोगितामा चन्द्र सूर्य मावी कालिकोटका किशोर आचार्य प्रथम

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा कर्णाली प्रदेशका किशोर आचार्य प्रथम भएका छन्। कालिकोट जिल्लाको शुभकालिका–६, हाउडिमा रहेको चन्द्र सूर्य माध्यमिक विद्यालय, कक्षा १० मा अध्ययनरत आचार्यले “न्यायको खोजी” शीर्षकको कविता प्रस्तुत गरेका थिए। देशभरका सातवटै प्रदेशका प्रथम स्थान हासिल गरेका प्रतियोगीबीच भएको अन्तिम प्रतिस्पर्धामा उनले उत्कृष्ट प्रस्तुति दिँदै […]

पूरा पढ्नुहोस्

कविता : उ विद्यार्थी नेता रे

म भित्र प्रश्न जन्मन्छ थुप्रै हिड्द्छु जताततै सोध्दछु प्रश्न खोज्नलाई उत्तर लौन एताकतै उ विद्यार्थी नेता रे प्रति प्रश्न मैले जवाफ भेट्दछु जस्तो देख्दछु उसलाई मैले त्यस्तै नै लेख्दछु हप्तामा एक दिन कक्षामा पढ्न, हाजिर हुन सक्दैन विश्वविद्यालयको नियम कानुन उसले मानु नि पर्दैन सहभागी हुन पाउदछ परीक्षामा उ खोइ कसरी नेतालाई कानुन लाग्दैन भन्ने […]

पूरा पढ्नुहोस्

अनियन्त्रित मन

तुहिने रहेछन् देखेका सपनाहरु भाँच्चिने रहेछन् टेकेका हाँगाहरु गुम्सिने रहेछन् मनमै घाउहरु कालो बादलले ढाक्ने रहेछ जित्ने चाहनाहरु ।। जब विश्वासको माया लत्तिएर जान्छ तब धैर्यताको बाँध टुटेर जान्छ । जब म छु भन्ने साथी खोज्छ मलाई नै हराउन तब नसकिने रहेछ आफ्नै मनलाई काबुमा राख्न ।। खुशी जसलाई पहिले देख्ने गर्दथे मेरो हितमा उनै […]

पूरा पढ्नुहोस्

विश्व नेपाली साहित्यिक सम्मेलन नेपालममा

काठमाडौँ, १० कात्तिक । विश्व नेपाली साहित्यक सम्मेलन काठमाडौंमा सुरु भएको छ । शनिबारबाट सुरु भएको सम्मेलनमा  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुुग्छ, त्यहाँ बत्ति बाल्छ र आफ्ना पदचिन्ह छाड्न भन्ने कीर्तिमानलाई कायम राख्न आग्रह गर्नुभएको छ । विश्व नेपाली साहित्य महासङ्घद्वारा आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलन, २०२४ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले […]

पूरा पढ्नुहोस्

भानुभक्त जयन्तीमा त्रिविमा कविता वाचन

काठमाडौँ ।  प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले २११ औं भानु जयन्ती विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ  । आदि कवि भानुभक्तकाे जन्म उत्सवकाे अवसरमा त्रिवि केन्द्रीय क्याम्पसमा कविता वाचन कार्यक्रमकाे आयोजना गरिएको विद्यार्थी परिषद् त्रिवि एकाइले जनाएको छ विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय साहित्य प्रमुख कवि सुरेन्द्र  जोशी, परिषद्की राष्ट्रिय सचिव, जानकी […]

पूरा पढ्नुहोस्

नुवाकोट महोत्सवमा २ साहित्यिक स्रस्टा सम्मानित

   फागुन २,  नुवाकोट  । नुवाकोटमा जन्मिएर नेपाली साहित्यमा योगदान पुर्याएका दुई स्रस्टा सम्मानित भएका छन् । आठौँ नुवाकोट महोत्सवको अवसरमा मंगलबार नुवाकोटका दुई स्रस्टालाई सम्मान गरिएको हो । नेपाली भाषा र साहित्यक क्षेत्रमा योगदानको कदर गर्दै साहित्यकारद्वय राजुमान (आरएम) डङ्गोल र टेकनाथ दाहाललाई सम्मान गरिएको हो । डङ्गोल विदुर नगरपालिका–२ शेरा र दाहाल बेलकोटगढी […]

पूरा पढ्नुहोस्

बौद्धिक दासताको दलदलमा प्रज्ञा प्रतिष्ठान, कम्युनिष्ट प्रतिष्ठानकाे दिशामा अघि बढदै

माघ २३, काठमाडौं ।   प्रज्ञा प्रतिष्ठान नेपाली भाषा, साहित्य र कलाकाे क्षेत्र उदाहरणीय कार्य गर्ने एउटा प्राज्ञिक केन्द्र हाे । जसमा सधैंव नेपालकाे माैलिक भाषा, कला, संस्कृतिकाे खाेज अनुसन्धान गरि त्यसकाे संरक्षण गर्ने , साहित्य प्रकाशन गर्ने, नेपाली साहित्यकारहरूलाई सम्मान गर्ने हाम्रा महापुरूषहरूकाे विगतका याेगदानलाई सम्मान गर्ने कार्य गर्ने मुख्य दायित्व त्यसमा रहँन्छ । तर […]

पूरा पढ्नुहोस्

गायक योगेश वैद्यप्रति सङ्गीतकर्मीले दिए श्रद्धाञ्जलि

काठमाडौं । दिवङ्गत गायक तथा सङ्गीतकार योगेश वैद्यलाई सङ्गीतकर्मीले श्रद्धाञ्जलि दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । त्यहाँ पुगेर वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, सङ्गीतकारहरू चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तानलगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल सङ्गीतकार संघले श्रद्धाञ्जलि सभाको आयोजना […]

पूरा पढ्नुहोस्