Tag: शिक्षा सेवा आयाेग
माध्यमिक तहकाे अध्यापन अनुमति पत्रकाे लागि अनलाइन दरखास्त खुला
काठमाडौं, साउन ३१ – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन दरखास्त खुला गरेको छ। आयोगले २०५७ को शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) अनुसार न्यूनतम योग्यता पूरा गरी तोकिएको तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूलाई अनुमति पत्रका लागि आवेदन दिन आह्वान गरेको हो। आयोगका अनुसार आवेदकहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत […]
पूरा पढ्नुहोस्
४४५१० जनाले मावि लाइसेन्सको परीक्षा दिँदै (परीक्षा केन्द्रसहित)
माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि ४४ हजार ५१० जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले गत साउन २६ गते गरेको विज्ञापन अनुसार कार्तिक १० गते लाइसेन्सको परीक्षा लिँदै छ । सो परीक्षाका लागि आयोगले केन्द्रसमेत निर्धारण गरेको छ । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को […]
पूरा पढ्नुहोस्
निमावि अध्यापन अनुमति पत्रका लागि विज्ञापन
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगको भदौ २६ गतेको निर्णयानुसार प्रतियोगितात्मक परीक्षाका लागि न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आजदेखि असोज २९ गतेभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरि कार्तिक ६ गते रातको १२.०० बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत दरखास्त पेश गर्नुपर्ने सूचनामा […]
पूरा पढ्नुहोस्
माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन सार्वजनिक ( यसरी भर्नुहाेस्) )
शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका र तोकिए बमोजिमको तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत अनलाइन […]
पूरा पढ्नुहोस्
लाइसेन्सको विज्ञापन साउन अन्तिम साता हुने ( यस्तो छ तालिक)
शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन साउन अन्तिम साता गर्ने भएको छ । आयोगले हालै प्रकाशन गरेको कार्यतालिका अनुसार साउनको अन्तिम साता माविको लाइसेन्स विज्ञापन गर्ने भएको हो । कार्यतालिका अनुसार नै भदौमा गर्ने तयारी गरिरहेको जनाएको छ । आयोगले गत असार २२ गते लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि […]
पूरा पढ्नुहोस्शिक्षक सेवा आयोग तयारी : शाब्दिक बौद्धिक परीक्षण
काठमाडौँ , २७ जेठ । शिक्षक सेवा आयोग तयारीका लागि शाब्दिक बौद्धिक परीक्षण अन्तर्गत शब्द ज्ञान परीक्षण, समरुपता, शाब्दिक वर्गीकरण, विपरीतार्थक, समानार्थी र शाब्दिक पजलहरु, अमिल्दा शब्दहरुसम्बन्धी जानकारी यस भिडियोमा दिइएको छ । शाब्दिक बौद्धिक परीक्षण अन्तर्गत शब्द ज्ञान परीक्षण, समरुपता, शाब्दिक वर्गीकरण, विपरीतार्थक, समानार्थी र शाब्दिक पजलहरु, अमिल्दा शब्दहरुसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको […]
पूरा पढ्नुहोस्
प्राविको विज्ञापन संशोधन, ९९१ दरबन्दी थप (संशोधित विज्ञापन सहित)
शिक्षक सेवा आयोग शिक्षकले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन संशोधन गरेको छ । साबिक दरबन्दी ४ हजार ४६२ रिक्तमा अन्य पद थप गरी ५ हजार ४५३ पदका लागि आवेदन खुला गरिएको छ । आयोगले गरेको विज्ञापन अनुसार कोशीबाट साबिक १०७७ मा पद थप भई १३१८, मधेशबाट ५०८ नै कामय भएको […]
पूरा पढ्नुहोस्
निमाविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विषयगत (सामान्य) परीक्षा को नतिजा सार्वजनिक गरेको छ। आयोगले आज सातै प्रदेशको नतिजा सार्वजनिक गरेको हो । आयोगले सामान्य परीक्षामा उम्मदवारको विषयगत लिखित परीक्षा आगामी भदौ ८ गते शनिबार सञ्चालन गर्ने गरी सूचना सार्वजनिक गरेको छ । आयोगले गत वैशाख ८ गतेसामान्य परीक्षा […]
पूरा पढ्नुहोस्
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
१५ वैशाख, काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोग तयारी : ब्रह्माण्ड सम्बन्धी जानकारी (भिडियोसहित)
यो सामग्री ब्रह्माण्ड सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो । प्रस्तुत सामग्री ब्रह्माण्डका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो । यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीमा ब्रह्माण्ड सम्बन्धी […]
पूरा पढ्नुहोस्







