Tag: शिक्षा सेवा आयाेग

माध्यमिक तहको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत चैत ३ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको जनाएको छ । यहाँबाट हेर्नुहोस नतिजा : […]

पूरा पढ्नुहोस्

शिक्षक लाइसेन्स परीक्षामा सोधिने प्रश्नबारे अध्ययन गर्न विज्ञ समिति

काठमाडौँ– शिक्षक सेवा आयोगले शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरवलोकन गर्ने भएको छ। यसका लागि कार्यदल गठन गरिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बुधबार संघीय प्रतिनिधिसभा बैठकमा जानकारी गराएकी हुन्। साथै उनले शिक्षकको अनुमतिपत्र तथा सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरुमाथि अध्ययन भइरहेको बताइन्। उनले भनिन्, ‘सूचना प्रविधिको अहिलेको समयमा कस्तो शिक्षकबाट पठनपाठन भइरहेको छ भनेर अध्ययन […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगद्वारा मावि तह शिक्षक पदको परीक्षा केन्द्र सार्वजनिक( हेर्नुस् केन्द्र )

फागुन २४, काठमाडौं । शिक्षक सेवा आयोगले ३ चैतमा हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) को परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ । आयोगले लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक गरेको हो ।आयोगले गत ८ पुसमा माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको ४७५ रिक्त दरबन्दीको […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोग प्राविको नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले विभिन्न मितिमा परीक्षाको नतिजा सार्वजनिक गरेको हो। गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषय) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। लिखित परीक्षामा सफल उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा बोलाएको छ। आयोगले सबै जिल्लाको नतिजा प्रकाशन गरिसकेको छ ।

पूरा पढ्नुहोस्

निमावि तह शिक्षक पदमा विज्ञापन खुला (यसरी दिनुस आवेदन )

फागुन २ , काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा स्थायी पदपूर्तिका लागी विज्ञापन खुला गरेको छ। आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो । गोरखापत्रमा प्रकाशित सूचना अनुसार आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवाहरुबाट मिति २०८० फागुन २ गतेदेखि अनलाइन दरखस्त पेस गर्न सकिने जनाएको छ। आवेदन […]

पूरा पढ्नुहोस्

प्रावि शिक्षक : हालसम्म ३२ जिल्लाको नतिजा सार्वजनिक [नामावलीसहित]

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले आइतबार  भोजपुर, पर्सा, प्युठान, मुगु र कैलाली जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। त्यसैगरी आयोगले शनिबार खोटाङ, बारा, मनाङ, अर्घाखाँची र रोल्पा नतिजा सार्वजनिक गरेको हो। आयोगले ती जिल्लासहित ३२ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ। जसमा मोरङ, रौतहट, बझाङ, सोलुखुम्बु, […]

पूरा पढ्नुहोस्

प्रावी सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

माघ, २४ गते काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको नतिजा सार्वजनिक गरेको छ। आयोगको आज बसेको बैठकले गत असोज १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परिक्षाको नतिजा चित्त नबुझेमा मिति २०८० फागुन २ गते कार्यलय समयभित्र प्रवेशपत्रको प्रतिलिपी सहित […]

पूरा पढ्नुहोस्

तेह्रथुम, ताप्लेजुङ र झापाको प्राथमिक तहको नतिजा प्रकाशन (हेर्नुहोस नतिजा)

माघ २१, काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगबाट प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको जेठ २० गते र असोज १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको छ । आयोगले तेह्रथुम, ताप्लेजुङ र […]

पूरा पढ्नुहोस्

प्राविको लिखित नतिजा माघ अन्तिममा , निमावि विज्ञापन छिट्टै खुल्ने

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निम्न माध्यमिक तहको दरबन्दी विवरण आउने बितिकै तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोग विज्ञापन गर्ने तयारीमा रहेको छ । आयोगले विज्ञापनका सम्पूर्ण काम सकेर तयारी अवस्थामा रहेको भए पनि केन्द्रबाट रिक्त दरबनदी विवरण सिफारिस नभएको हुँदा विज्ञापनका लागि कुर्नु परेको आयोगले जनाएको छ । सामाजिक […]

पूरा पढ्नुहोस्

निमावि बागमती र कोशिको बिज्ञान, गणित-बिज्ञानको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजा सहित)

माघ, ३ काठमाडौँ । शिक्षक सेवा आयोगले निम्‍नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती र कोशी प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले बागमतीको बिज्ञान, गणित-बिज्ञान र कोशी प्रदेशको गणित-बिज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो । मिति २०८० पुस २२ देखि २५ गते सम्म सञ्चालन गरेको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहररूमध्ये शिक्षक सेवा आयोग नियमावली, […]

पूरा पढ्नुहोस्