- २४ फाल्गुन २०८०, बिहीबार १७:४७
आयोगले लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक गरेको हो ।आयोगले गत ८ पुसमा माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको ४७५ रिक्त दरबन्दीको लागि विज्ञापन गरेको थियो । आयोगले माग गरेको दरबन्दीमा ४३ हजार ८८८ जनाको आवेदन परेको आयोगले जनाएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्