Tag: स्थानीय निर्वाचन_२०७९
बालेनको सपोर्टमा बन्यो गीत ‘लौरो टेकौला’ हेर्नुहाेस कस्तो छ
जेठ ८ , काठमाडौं । काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता कायमै रहेको छ । यस्तैमा साहको सपोटमा ‘लौरो टेकौला’ गीत समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको […]
पूरा पढ्नुहोस्
विराटनगरको मेयरमा काङ्ग्रेसबाट नागेश काेइराला र उपमेयरमा एमालेबाट शिल्पा कार्की विजयी
जेठ ७, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश काेइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित भएका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा एमाले उम्मेदवार कार्की ११४६१ मत अन्तरले विजयी भइन् । मेयरमा नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत […]
पूरा पढ्नुहोस्
आज विहान सम्म देशभर कसले कति जिते ?
स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान ६ बजेसम्म ६१७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो । जसमा २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७१ र तेस्रोमा रहेको नेकपा […]
पूरा पढ्नुहोस्
हेर्नुहाेस देशभर कसले कति गाउँपालिका र नगरपालिका जित्यो
जेठ ५, काठमाडौं । स्थानीय निर्वाचनकाे नतिजा आउने क्रममा जारी छ अहिले सम्म ५४९ वटा स्थानीय तहकाे निर्वाचन नतिजा सार्वजनिक भईसकेकाे छ। जसमा निम्न अनुसार गाउँपालिका र नगरपालिकामा अलग अलग अलग पार्टिले विजयी हासिल गरेका छन् ।
पूरा पढ्नुहोस्
काठमाडौंको गोकर्णेश्वरमा कांग्रेसका रिसाल र एमालेकी लामा विजयी
काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका दीपककुमार रिसाल र उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामा विजयी भएकी छिन्। प्रमुखमा निर्वाचित रिसालले ९ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५ सय ४ मत प्राप्त गरेका थिए । त्यसैगरी उपप्रमुखमा निर्वाचित नेकपा एमालेकी लामाले ८ […]
पूरा पढ्नुहोस्
निजगढ नगरपालिका वडा न ३ मा एमालेबाट गाेकुल तिमल्सिना विजयी
जेष्ठ ४, बारा । निजगढ नगरपालिका वडा न ३ बाट नेकपा एमालेका गाेकुल तिमल्सिना विजयी भएका छन् । उनले आफ्ना प्रतिसपर्धी नेपाली काङ्ग्रेसलाई पछि पार्दै विजयी हासिल गरेका हुन ।
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ-९ को अध्यक्षमा नेकपा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे , कस्तो छ अन्तिम मत परिणाम ?
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा नेकपा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे निर्वाचित भएकी छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित भएकी पाण्डेले ९४८ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेश कोइरालाले ८७३ मत प्राप्त गरेका थिए । बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को चार सदस्यमा नेपाली कांग्रेसका […]
पूरा पढ्नुहोस्
वडा नं ०३ मा एमाले लाई पछ्याउदैँ स्वतन्त्र धाराले ल्यायो ३१० मत , ५०० मत गणना हुन बाँकि
बूढानीलकण्ठमा हाल वडा नं ०३ को मत गणना भईरहेको छ । विवरण अनुसार वडा अध्यक्षमा नेकपा एमालेको ३८१ लाई पछ्याउदै स्वतन्त्र उम्मेदवार धारा चिन्हले ३१० मत प्राप्त गरेको छ । हाल सम्म नेपालि कांग्रेस भने २५६ मत ले तेस्रो स्थानमा छ । हाल सम्म १४५१ मत गणना भईसकेको छ भने ५०० मत गणना बाँकि छ […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठको प्रमुख र उपप्रमुखमा नेकपा एमालेको अग्रता ,कस्तो छ हालसम्मको मत परिणाम ?
बुढानिलकण्ठको प्रमुख र उपप्रमुखमा नेकपा एमालेको अग्रता कायम राखेको छ। कस्तो छ हाल सम्मको मत परिणाम ?
पूरा पढ्नुहोस्
जीतपुरसिमरा–२४ मा काँग्रेस विजयी, गठबन्धनको अग्रता कायम
जीतपुर सिमरा उपमहानगरपालिकामा हालसम्म भएको मतगणनामा गठबन्धनका उम्मेदवारले अग्र स्थानमा नेतृत्व गरेका छन् । सिमरास्थित नेपाल राष्ट्रिय माविमा भएको मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेल ६ सय ३३ मतले अगाडी रहेका छन् । २ वटा वडामा भएको गणनामा राजन पौडेलले एक हजार ३५ र नेकपा एमालेकी उम्मेदवार सरस्वती चौधरीले एक हजार ३५ मत ल्याएकी छिन् । […]
पूरा पढ्नुहोस्







