Tag: स्थानीय निर्वाचन_२०७९
यस्तो छ धनगढीका मेयर पदकाे उम्मेदवारकाे शैक्षिक सुधारका याेजनाहरू
वैशाख ९, धनगढी । धनगढी उपमहानगर पालिकाकाे स्वतन्त्र मेयरकाे उम्मेदवार हाेपी हमालले शिक्षा क्षेत्रका लागि ९ वटा प्रतिब्धता सार्वजनिक गरेका छन् । उनले शैक्षिक सुधारका लागि यी ९ वटा कामहरू गर्ने आफ्नाे घाेषणा पत्रमा सार्वजनिक गरेका हुन १. कैलाली बहुमुखी क्याम्पस, फुलबारी बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस लगायत सम्पूर्ण सामुदायिक क्याम्पसहरूको पूर्वाधार विकासलगायत शैक्षिक विकासका […]
पूरा पढ्नुहोस्
बनेपा नगरमा राजानन्द माण्डव्यले दर्ता गराए उम्मेद्वारी
वैशाख ११, काठमाडौं । सामाजिक-सांस्कृति अभियन्ता राजानन्द माण्डव्यले बनेपा नगरपालिकाको मेयरका लागि उम्मेद्वारी दर्ता गराएका छन् । बनेपा नगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका हुन् । उम्मेद्वारी दर्ता पछि उनले ‘सबैको साथ, बनेपाको विकास’ भनेका थिए । उनको प्रस्तावक मुक्तिनाथ बजगाईं र समर्थकमा श्रीराम दाहाल थिए । उनले नगर विकासको […]
पूरा पढ्नुहोस्
एमालेको घोषणापत्र : शिक्षण पेशामा आकर्षित गर्ने नीति बनाउने
वैशाख १०, काठमाडौं । नेकपा एमालेले ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । नेकपा एमालेले सार्वजनिक गरेको ४८ पेजको स्थानीय तहको चुनावी घोषणा पत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रमा गुणात्मक प्रगति र […]
पूरा पढ्नुहोस्
श्रीमान एकीकृत समाजवादीबाट मन्त्री, श्रीमती एमालेबाट काठमाडौंको मेयरमा सिफारिस
वैशाख ७, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छन्। उनी रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन्। यसअघि उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेको अनुभव छ। त्यसबाहेक उनी मन्त्री वसन्त मानन्धरकी श्रीमती पनि हुन्। उनका श्रीमान नेकपा एकीकृत समावादीबाट बागमती प्रदेशका मन्त्री छन्। उनी खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको […]
पूरा पढ्नुहोस्
राप्रपाकाे घाेषणापत्रमा :ज्येठ नागरिकलाई नि:शुल्क धार्मिक यात्रा
७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंदेनले घोषणापत्र सार्वपजनिक गरेका हुन् । राप्रपाले केही लोकप्रिय कार्यक्रम पनि घोषणापत्रमा उल्लेख गरेको छ । राप्रपाले १२ कक्षासम्म […]
पूरा पढ्नुहोस्
राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क
वैशाख ७, काठमाडौँ। राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । […]
पूरा पढ्नुहोस्
मतदाता परिचय पत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइदैन ?
वैशाख ७, काठमाडौं । आसन्न स्थानीय तहको चुनावमा देशभरिका मतदाताले मतदान गर्न पाउन अब २३ दिन बाँकी छ। वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन्। तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ […]
पूरा पढ्नुहोस्







