राजनीति
नेपाल प्रथम अभियानद्वारा पोखरामा ‘नेपाल राष्ट्रवोध’ कार्यक्रम सम्पन्न
पोखरा, २०८३ श्रावण २९ । ‘राष्ट्र सर्वोपरि, नेपाल प्रथम’ राष्ट्रिय अभियानको आयोजनामा ‘नेपाल राष्ट्रवोध’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ। डा. लता पराजुलीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिना, अभियानका राष्ट्रिय संयोजक नारायणप्रसाद ढकाल, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. रामचन्द्र पोख्रेल, पूर्व कर्मचारी परिषद् गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य बराल तथा अभियानका केन्द्रीय सदस्य […]
पूरा पढ्नुहोस्
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । विवदित व्यवसायी दीपक भट्ट सँग कनेक्सन देखिए पछि उनकाे चाैतर्फि आलोचना भएको थियोे । त्यस पछि पार्टिसँग निरन्तर संवादमा रहेका मन्त्रीले आज प्रधानमन्त्री बालेन शाहलाई भेटगरी राजिनामा दिएका हुन ।
पूरा पढ्नुहोस्
सरकारको प्रवक्तामा सस्मित पोखरेल
काठमाडौँ । नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन् । उनी शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका थिए ।
पूरा पढ्नुहोस्
बालेन सरकारमा मन्त्री बन्ने चार जनाको नाम फाइनल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२:३४ बजे उनले शपथग्रहण गर्नेछन् । बालेनको नेतृत्वमा बन्ने सरकारमा को–को मन्त्री हुँदै छन् ? भन्ने अहिलेसम्म खुलेको छैन । बिहीबारको केन्द्रीय कमिटी बैठकमा सभापति रवि लामिछानेले विज्ञताको आधारमा मन्त्री चयन गर्ने बताएका थिए । […]
पूरा पढ्नुहोस्
नेपाल प्रथम राष्ट्रिय अभियानले दियो घोषणापत्र निर्माणका लागि प्रमुख राजनीतिक दलहरूलाई सुझाव
काठमाडौं । नेपाल प्रथम राष्ट्रिय अभियानले आगामी फाल्गुण २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख राजनीतिक दलहरू—नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा (एमाले), नेकपा नेता रामबहादुर थापा बादल, नेकपाका नेता पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डिपि अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेतृत्वहरूलाई नेपाली युवा तथा समाजका राष्ट्रिय महत्त्वका […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा प्रदेशसभातर्फ ५६ र पालिकातर्फ १६५ जनाले गरे मतदान
पोखरा- राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा प्रदेशसभातर्फ ५६ जना सांसदले मतदान गरेका छन्। पालिकातर्फ अध्यक्ष उपाध्यक्ष गरी १६५ जनाले मतदान प्रक्रियामा भाग लिएका छन्। पोखराको राष्ट्र बैंक चोकस्थित निर्वाचन कार्यालयमा मतदान प्रक्रिया भइरहेको छ। सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार प्रदेशसभा सदस्यतर्फ ३६ जना पुरुष र २० जना महिला मतदाता (सांसद) ले भोट खसालेका हुन्। यसैगरी, पालिकातर्फ […]
पूरा पढ्नुहोस्
रवि–बालेनसहमति , के छ ७ बुँदे सम्झौतामा के छ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित ७ बुँदे सम्झौता गरेका छन् । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा उभ्याइनेछ । आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने […]
पूरा पढ्नुहोस्
राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगुवाबीच शीतल निवासमा बैठक सुरु
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको समेत उपस्थितिमा जेनजी अगुवाहरु र सरकारबीच शीतल निवासमा वार्ता सुरु भएको छ । केही दिनअघि तय भएको वार्ता स्थगित भएकोमा आज निरन्तरता दिइएको हो । वार्ताका लागि जेनजी अगूवाहरु साढे ५ बजे शीतलनिवास प्रवेश गरेका छन् । यस्तै प्रधानमन्त्री र केही मन्त्रीहरु पनि शीतलनिवासमा छन् । वार्तामा जेनजी आन्दोलनका एजेन्डा […]
पूरा पढ्नुहोस्
जेनजी शहीद परिवारबाट मन्त्रीका लागि तीनजनाको नाम सिफारिस
काठमाडौं : जेनजी शहीद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार काठमाडौंमा जेनजी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरूको उपस्थिति क्याविनेटमा जरूरी भएको बताए। शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरूलाई वास्ता […]
पूरा पढ्नुहोस्जेन-जी आक्रोश अब ‘झोले’ माथि: सामाजिक सञ्जालमा ‘डिजिटल पहिचान खोज’ अभियान
‘नेपो बेबी’ ट्रेन्डको जगमा उठेको जेन-जी आन्दोलनले राजनीतिको केन्द्र हल्लाएको केही हप्ता नबित्दै युवाहरूको आक्रोशको निशाना अब दलका कार्यकर्ता तिर सोझिएको छ। फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा ‘#exposejholey’ (झोलेलाई उदाङ्गो पारौं) ह्यासट्यागसहितको एक नयाँ ट्रेन्ड फैलिएको छ। यस अभियान केवल नेताहरूप्रतिको व्यङ्ग्यमा मात्र सीमित छैन, नेताहरूको वरिपरि रहने, उनीहरूको हरेक कदमको अन्धो समर्थन गर्ने र […]
पूरा पढ्नुहोस्







