विविध
दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ, सकियाे राजनीतिक दलहरुको पार्टी कार्यलयमा धर्ना
काठमाडौँ- नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन्। बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनले आज पहिलो चरणको आन्दोलनअन्तर्गत […]
पूरा पढ्नुहोस्
इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध आन्दोलनको घोषणा
काठमाडौं । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले आन्दोलनको घोषणा गरेको छ। सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै जाग नेपाली आन्दोलनमा होमिएको संयोजक डा. दीपेश केसीले जानकारी दिए। रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा देवनागरी लिपि मेटेर रोमन लिपि राख्न बाध्य […]
पूरा पढ्नुहोस्
देवनागरिक लिपि हटाएर इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय राष्ट्रहितविपरीत : विद्यार्थी परिषद्
काठमाडौं, भदौ ७ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सरकारले देवनागरिक लिपि हटाएर इम्बोस्ड नम्बर प्लेटलाई सबैले अनिवार्य बनाउनु पर्ने निर्णयलाई राष्ट्रहित विपरीत भन्दै कडा आपत्ति जनाएको छ। परिषद्ले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले नेपाली भाषा र देवनागरी लिपिको सम्मान नगरी विदेशी दबाबमा परेर राष्ट्रको पहिचान कमजोर बनाउने नीति अनुसार सवारी साधनमा इम्बाेष्ट नम्बर प्लेट […]
पूरा पढ्नुहोस्
डेटिङबारे महिलाका नयाँ दृष्टिकोण : सम्झौता होइन, स्वाभिमान
डेटिङ दुई वा दुईभन्दा बढी मानिसहरूबीच एक अर्कालाई चिन्न र बुझ्नका लागि समय बिताउने प्रक्रिया हो। यसमा व्यक्तिहरू एकअर्कासँग भेटघाट गर्छन्, कुरा गर्छन् र सम्बन्ध विकास गरिरहेका हुन्छन्। प्रायः प्रेम सम्बन्ध सुरु गर्ने, साथी बनाउने, वा भविष्यमा सम्बन्धलाई गहिरो बनाउनको लागि डेटिङ हुन्छ। नयाँ पुस्ताका महिलाले डेटिङलाई फरक नजरले हेर्न थालेका छन्। यसअघिका अनुभवहरूले उनीहरूलाई […]
पूरा पढ्नुहोस्
खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा
हुम्ला । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् । पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका […]
पूरा पढ्नुहोस्
बजेट सक्न एकै ठाउँमा आठ मन्दिर
काठमाण्डौँ । मध्यपहाडी लोकमार्गसँग बिचमै रहेको जाजरकोट र दैलेखको सिमाना सुयाडामा मन्दिर निर्माण चलिरहेको छ । जाजरकोटको छेडागाड नगरपालिका–२, सुयाडा लेकमा नगरपालिका र प्रदेश सरकारको डिभिजन वन कार्यालयले अलग–अलग ठाउँमा मन्दिर बनाउन लागेका हुन् । डिभिजन वनले थालेको मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ भने नगरपालिकाले निर्माण गर्न लागेको मन्दिरको काम भने जारी रहेको छ । डिभिजन वन […]
पूरा पढ्नुहोस्
ट्रम्पले अस्ट्रेलियालाई दिँदैछन् यस्तो दबाव, चर्चित ‘ओकस’ सम्झौता अमेरिकाले अब समीक्षा गर्ने
अस्ट्रेलिया र यूकेसँग गरेको अर्बौँ डलरको पनडुब्बी सम्झौतालाई ‘अमेरिका पहिले’ भन्ने अजेन्डा अनुकूल भए नभएको हेर्ने भन्दै वाशिङ्टनले समीक्षा गर्ने बताएको छ। त्रिदेशीय उक्त सुरक्षा सम्झौतालाई चीनको उदाउँदो शक्तिको जबाफको रूपमा हेरिएको थियो। अस्ट्रेलिया-यूके-यूएस वा छोटकरीमा ‘ओकस’ नाम दिइएको उक्त सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट पहिलो परमाणु रियाक्टरबाट सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने थियो। साथै तीन […]
पूरा पढ्नुहोस्
साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार हुनुपर्छ : परराष्ट्रमन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबिचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएका छन् । नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा राणाले नेपाल–भारत बिच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई […]
पूरा पढ्नुहोस्
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर […]
पूरा पढ्नुहोस्प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले असोज १० देखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबान प्रभावित स्थानीय तहलाई क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित तीन भागमा वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारस्थित विपत् प्राधिकरणमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपत् व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले बाढी-पहिरोबाट […]
पूरा पढ्नुहोस्







