Tag: त्रिभुवन विश्वविद्यालय
पोखरामा पनि त्रिविको च्याप्टर सुरु गर्छौं : कुलपति अर्याल
काठमाडौं । पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठनपाठन सुरु हुने भएको छ । बुधबार सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा BBS तेस्रो वर्षको नतिजा सार्वजनिक
काठमाडौं, असोज ३० । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले वाणिज्य संकाय (Faculty of Management) अन्तर्गतको BBS तेस्रो वर्षको परीक्षा नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यालयले बिहीबार जारी सूचना अनुसार विद्यार्थीहरूले आफ्नो नतिजा result.tuexam.edu.np मार्फत अनलाइन हेर्न सक्नेछन्। यसअघि सञ्चालन भएको परीक्षा देशभरका विभिन्न परीक्षा केन्द्रहरूमा सम्पन्न गरिएको थियो। नतिजा प्रकाशनसँगै विश्वविद्यालयले उत्तरपुस्तिका पुनरावलोकन (re-totaling) चाहने […]
पूरा पढ्नुहोस्त्रिविको जग्गा खोजबिन प्रतिवेदन सार्वजनिक
काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ आइतबार सार्वजनिक गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सयौं रोपनी जग्गा पहुँचवालले अतिक्रमण गरेको औंल्याइएको प्रतिवेदन २०८१ मंसिरदेखि लुकाएर राखेका थिए । पुष्पकमल दाहाल नेतृत्वको सरकारले […]
पूरा पढ्नुहोस्त्रिविकाे सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र सुचारू हुने भएको छ । देशकाे वर्तमान विषम परिस्थितिकाे मध्यनजर गर्दै सम्पूर्ण पठनपाठनकाे कार्यहरू आगामी कार्तिक ११ गते देखि मात्र सञ्चालन गर्ने निर्णय गरिएको सुचना जारी गरिएको छ ।
पूरा पढ्नुहोस्
त्रिवि ५१ औं दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
काठमाडौं, १८ भाद्र २०८२। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखा बल्खुले ५१ औं दीक्षान्त समारोह (२०८२) मा सहभागी हुन इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। उक्त दीक्षन्त समारोहमा २०८१ अषाढ ३१ देखी २०८२ जेठ ३१ सम्म ( तद अनुसार १५ जुन २०२४ देखि १४ जुन २०२५ सम्म स्नातक, स्नातकोत्तर, एम.फिल. तथा पीएच.डी. तहको वार्षिक […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयले चार वर्षीय बी.एड. चौथो वर्षको नतिजा प्रकाशित
काठमाडौं, भदौ १२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०८१ सालमा सञ्चालन गरिएको चार वर्षीय बी.एड. (Bachelor of Education) चौथो वर्षको नियमित, आंशिक तथा मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कार्यालयका अनुसार परीक्षाफल विश्वविद्यालय परीक्षा समिति (स्नातक तह) को निर्णयअनुसार प्रकाशित गरिएको हो। विद्यार्थीहरूले आफ्नो नतिजा त्रिभुवन विश्वविद्यालयको आधिकारिक पोर्टल result.tuexam.edu.np मा हेर्न सक्नेछन्। […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयले BBS चौथो वर्षको नतिजा सार्वजनिक हेर्नुस्
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वाणिज्य संकाय (BBS) चौथो वर्षको नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीहरूले आफ्नो नतिजा हेर्नका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट http://result.tuexam.edu.np मा गई विवरण भर्न सक्नेछन्। नतिजा सार्वजनिक भएसँगै हजारौं विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा अर्को चरणतर्फ अघि बढाउने अवसर पाउनेछन्। विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशित गर्ने कार्यलाई निरन्तरता […]
पूरा पढ्नुहोस्
त्रिविको कानुनि त्रुटीहरू सच्याउन माग गर्दै उपकुलपतिलाई ध्यानाकर्षणपत्र
काठमाडौँ– नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी सचिवालय सदस्य धर्मराज तिमिल्सीनाले त्रिभुवन विश्वविद्यालयको कानूनमा रहेका त्रुटीहरू सच्याउन त्रिभुवन विश्वविद्यालय उपकुलपतिको ध्यानाकर्षण गराएका छन्। त्रिभुवन विश्वविद्यालय जस्तो गरिमामय संस्थाले त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियम २०५० मा अघिल्लो संशोधनहरु नै गायब पारेर नियमावली प्रकाशित गरिएको प्रति सजग गराएका छन्। यसका साथै त्रिभुवन विश्वविद्यालय शिक्षक […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा बी.ए. तेस्रो वर्षको नतिजा सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७९ चैत / २०८० बैशाखमा सम्पन्न मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतको चार वर्षे स्नातक तह (B.A.) तेस्रो वर्ष २०८० शैक्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजा विश्वविद्यालयको केन्द्रीय परीक्षा संचालन समितिको निर्णयअनुसार प्रकाशित गरिएको हो। साथै, विश्वविद्यालयले संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०४९ को नियम ६६ […]
पूरा पढ्नुहोस्त्रिविले माग्यो सरकारसँग सुरक्षा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार गुहारेको हो । त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई भनेको छ । ‘जिल्ला प्रशासन कार्यालयमा पत्र पनि पठाएका छौंँ,’ त्रिविका एक अधिकारीले भने । […]
पूरा पढ्नुहोस्







