विज्ञान/प्रविधि

ओपन एआईले ल्याउँदैछ आफ्नै एआई ब्राउजर

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआई एउटा भव्य तयारीमा लागिरहेको छ । समाचार अनुसार ओपन एआईले आगामी केही हप्ता भित्रैमा एआई ब्राउजर लञ्च गर्ने योजना बनाएको छ । उक्त एआई वेब ब्राउजरको उद्देश्य प्रयोगकर्तालाई ब्राउजरभित्रै सबै जानकारी उपलबध गराउनु हो । ओपन एआईको उक्त ब्राउजर गुगल क्रोमका लागि ठूलो चुनौती बन्न सक्ने आँकलन गरिएको छ […]

पूरा पढ्नुहोस्

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

काठमाडौं, ८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० श्यैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा […]

पूरा पढ्नुहोस्

मेडिकलमा सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु 

काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुुपर्ने निर्णय गरेको छ । आयोगको गत माघ २५ गतेको १६ औँ बैठकले […]

पूरा पढ्नुहोस्

कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ। पुष २५ गते  बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन्। ‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौँ’, उनले भनिन्। राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ। हाल […]

पूरा पढ्नुहोस्

क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को नयाँ अध्यक्षमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत भएकी छन् । आउँदो पुस १३ गते हुने महासंघको १५औं महाधिवेशनबाट घिमिरे नेतृत्वमा आउने भएकी हुन् । पाण्डेले यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर काम गरेकी थिइन् । नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो ५ बजेसम्म मनोनयन दर्ता हुँदैछ । महासंघका अनुसार अध्यक्षसहित अधिकांश […]

पूरा पढ्नुहोस्

मोबाइल तथा इन्टरनेट सेवा प्रदायकको आईएस अडिट गर्ने साइबर सुरक्षा कम्पनी खोज्दै दूरसञ्चार

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा परामर्श दिने कम्पनीहरूको रोस्टर तयार पार्ने भएको छ । मोबाइल, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीको इन्फरमेसन सेक्युरिटी (आईएस) अडिट तथा क्लाउड सेक्युरिटी अडिट गर्नेहरूको सङ्क्षिप्त सूची प्रकाशन गर्ने उद्देश्यका साथ प्राधिकरणले रोस्टर तयार पार्न लागेको हो । साइबर सुरक्षा विनियमावली २०७७ अनुसार रोस्टरमा समावेश भएका साइबर सुरक्षा कम्पनी तथा […]

पूरा पढ्नुहोस्

अनुसन्धानका लागि एमयु र आइआइटी इन्दोरबीच सहकार्य

काठमाडौं, १९ भदौं-प्राध्यापक तथा विद्यार्थी आदानप्रदान गर्ने उदेश्यले मध्यपश्चिम विश्वविद्यालय, नेपाल र भारतको मध्यप्रदेशमा अवस्थित आइआइटी इन्दोरबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा अध्ययन संस्थान सानेपाको बैठक हलमा आयोजित एक कार्यक्रममा दुई संस्थाका प्रमुखबिच समझदारी पत्र आदान प्रदान भएको थियो । उक्त समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुव […]

पूरा पढ्नुहोस्

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडाैँ- चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमबीबीएस) अध्ययनका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ। शुक्रबार बिहान चिकित्सा शिक्षा आयोगले नतिजा सार्वजनिक गरेको हो। चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१।०५।१४ गतेको संयुक्त बैठकको निर्णयबाट योग्यता क्रम अनुसार प्रकाशन गरिएको बताइएको छ। परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न […]

पूरा पढ्नुहोस्

नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकका लागि आवेदन आह्वान

नेपाल बिज्ञान तथा प्रबिधि प्रतिस्ठानले नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकका लागि आवेदन आह्वान गरेको छ। प्रज्ञा-प्रतिष्ठानले प्रविधि संकाय अन्तर्गत ‘नवीनतम अनुसन्धान, प्रविधि हस्तान्तरण’ शीर्षकमा आ.व. २०८१/८२ का लागि स्वीकृत परियोजना सञ्चालन गर्न केही नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजनाका लागि आवेदन आह्वान गरेको हो। यसका लागि नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले […]

पूरा पढ्नुहोस्

१२ को परीक्षामा एनजी आएका विद्यार्थीको प्रवेश परीक्षा शुल्क फिर्ता गरिने

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आवेदन दिएर एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको छ । आयोगको आजको निर्णय अनुसार कक्षा १२ को नतिजामा एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा आयोगले एनजी आएर आयोगको परीक्षा दिन नपाउने विद्यार्थीले तिरेको […]

पूरा पढ्नुहोस्