Tag: राष्ट्रिय परिक्षा बाेर्ड

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने हेर्नुस् ?

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको प्रवक्ता जयन्ती सत्यालले रातोपाटीलाई जानकारी दिइन् । परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गत वैशाख […]

पूरा पढ्नुहोस्

एसइईको नतिजा सार्वजनिक

भक्तपुर, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो । नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी (यसरी हेर्न सकिन्छ नतिजा)

२८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले २०८२ चैतमा सञ्चालन गरेको एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । आजै साँझ ५ बजे डेमो देखाउनका लागि बोर्ड सदस्यहरूको बैठक बोलाईएको र कुनै प्राविधिक समस्या नआए ७ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले खबर […]

पूरा पढ्नुहोस्

एसईई नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको […]

पूरा पढ्नुहोस्

नतिजा प्रकाशन पश्चात यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं/२७ वैशाख – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएपछि विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय जनाएको छ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रशकाशन गर्ने तयारी सँगै नतिजा हेर्ने सूची सार्वजनिक गरेको हो । कार्यालयले एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको […]

पूरा पढ्नुहोस्

आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै

काठमाडौं । कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१), […]

पूरा पढ्नुहोस्

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, करिब ५६ हजारले ल्याए उत्कृष्ट जीपीए हेर्नुस्

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठकले सोमबार १२ कक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिश विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै आंशिकतर्फ ३६.४९ प्रतिशत उत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार १३ हजार ५०२ जनाले उत्कृष्ट ३.६ देखि ४ जीपीए ल्याएका छन्। […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा बारे बार्डकाे यस्तो निर्णय हेर्नुस्

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि गर्नुपर्ने भएपनी गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ […]

पूरा पढ्नुहोस्

एसईईको रिजल्ट केहीबेरमा सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले एसईईकाे नतिजा आज सार्वजनिक गर्ने भएको छ । त्यससम्बन्धी औपचारिक निर्णय गर्न अहिले राष्ट्रिय परीक्षा बोर्ड बैठक बसिरहेको छ । यश वर्ष राष्ट्रिय परीक्षा वाेर्डले एक हप्ता ढिला गरेर नतिजा सार्वजनिक गर्दै छ ।

पूरा पढ्नुहोस्