खाेज

एकल बच्चा हुर्काउँदा ध्यान दिनुपर्ने सात कुरा

सन्तान जति थोरै हुन्छन्, उति नै पालनपोषण गर्न सहज हुन्छ । धेरै सन्तान हुर्काउँदा जति अभाव र समस्याहरू झेल्नुपर्छ, थोरै सन्तान हुर्काउँदा त्यस्तो हुँदैन भन्ने सोचका साथ आजभोलि एउटा मात्र सन्तान जन्माउने प्रचलन बढ्दो छ । एउटा मात्र सन्तान भए उसलाई आमाबुबाले पर्याप्त स्याहारसुसार गर्न सक्छन् भन्ने सोचाइ पाइन्छ । केही वर्ष पहिले र अहिले […]

पूरा पढ्नुहोस्

महालेखापरीक्षक बन्न दौडिएका शिशिर वाइडबडी ‘दुर्घटनामा’ परे

महालेखापरीक्षक बन्ने दौडमा निकै अगाडि रहेका पूर्व अर्थसचिव शिशिरकुमार ढुंगनविरुद्ध वाइडबडी विमान भ्रष्टाचार मुद्दा दायर भएको छ । महालेखापरीक्षकमा सिफारिस भएका तोयम राया भन्दा ‘कन्फर्म’ जस्तै देखिएका ढुंगाना महालेखापरीक्षक बन्नुको सट्टा अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढुंगानाविरुद्ध १ अर्ब ४७ करोड १० लाख रुपैयाँ बिगो मागदाबीसहित बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो […]

पूरा पढ्नुहोस्

यी हुन् बिहान सबेरै उठ्दा हुने फाइदा

अहिले धेरैको निद्रा विथोलेको छ, सोसल मिडिया, टेलिभिजन लगायतले। राती ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युबमा भिडियो हेर्न थाल्छन् । रातभर यस्तै काममा तल्लिन भएपछि विहान चाडै उठ्न संभव भएन । त्यही कारण विहान अबेरसम्म सुत्ने गर्छन् । यस्तो बानीले धेरैको दैनिकी अस्तव्यस्त बनाएको छ कतिबेला सुत्ने र कतिबेला उठ्ने आफ्नो दैनिक […]

पूरा पढ्नुहोस्