Tag: त्रिभुवन विश्वविद्यालय

त्रिविद्धारा भर्खरै नतिजा प्रकाशित, (नतिजा हेर्न यहाँ किल्क गर्नुहोस)

फागुन ३, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको परीक्षाफल प्रकाशित गरेको हो । आज भर्खरै प्रकाशित सूचनामा भनिएको छ विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७७ साल चैत्र २०७८ साल बैशाख महिनामा सञ्चालन भएको स्नातकोत्तर तह  विषय प्रथम बर्ष प्रथम […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]

फागुन ३, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको परीक्षाफल (नतिजा) प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा नतिजा प्रकाशित गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा, बल्खुद्धारा समेष्टर परीक्षा प्रणाली अन्र्तगत (ग्रेडिङ्ग सिस्टम) अनुसार २०७८ साल भाद्र महिनामा सञ्चालन […]

पूरा पढ्नुहोस्

स्नातक प्रथम वर्षको वार्षिक परीक्षा दिने विद्यार्थीहरुलालाई परीक्षा नियन्त्रण कार्यालय, बल्खुको अत्यन्त जरुरी सूचना

  माघ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय र अध्ययन संस्थान अन्तर्गत २०७७ सालमा स्नातक तहमा भर्ना भई २०७५ सालको प्रथम वर्षको वार्षिक परीक्षा दिने विद्यार्थीहरुको लागि परिक्षा नियन्त्रण कार्यालय बल्खुले सुचना जारी गरेको छ । त्रिविले परिक्षामा सम्मिलित हुने परीक्षार्थीहरुको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम भर्ने समय कोभिडको कारणले गर्दा परिमार्जन गरी २०७५र१०र२५ […]

पूरा पढ्नुहोस्

करारलाई स्थायी गर्ने निर्णय बदर गर : त्रिविका ५ पूर्वउपकुलपतिहरू

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका ५ जना पूर्वउपकुलपतिहरुले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय बदर गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर पूर्वउपकुलपतिहरुले आत्मघाती निर्णय कार्यान्वयन नगर्न त्रिविको विशेष सभा डाकेर उक्त निर्णय बदर गर्नुपर्ने जनाएका हुन् । त्रिवि सभाको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा १० वर्षदेखि कार्यरत ४ सय ८० करार प्राध्यापकलाई […]

पूरा पढ्नुहोस्