Tag: त्रिभुवन विश्वविद्यालय
त्रि.विद्वारा परीक्षा तालिका सार्वजनिक
चैत्र ०९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर प्रथम सेमिस्टार MBS र MPA काे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । बुधबार त्रिभुवन सुचना जारी गर्दै चैत्र २९ गते देखि संचालन गर्ने गरि आज परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा दुईवटा विषयकाे नतिजा एकसाथ प्रकाशन
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले दुई वटा नतिजा एकसाथ प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले सेमेस्टर प्रणाली अन्तर्गत २०७८ मंसिर / पौषमा सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । त्रिविका अनुसार स्नातकोत्तर तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र २०७६ समूहको नियमित तथा […]
पूरा पढ्नुहोस्
त्रीविकाे परीक्षा फारम भर्ने सूचना जारी
फागुन २९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले परीक्षा फारम भर्नेबारे जरुरी सूचना जारी गरेको छ । व्यवस्थापन संकायले स्नातक तह दोस्रो सत्रको नियमित परीक्षा–२०२२ को परीक्षा फारम भर्ने सूचना जारी गरेको हो । त्रिवि व्यवस्थापन संकाय अन्तर्गत संचालित स्नातक तहका Bachelor of Business Administration (BBA), Bachelor of Information […]
पूरा पढ्नुहोस्
स्नातक विविएम दाेश्राे सत्रकाे नतिजा सार्वजनिक
फागुन २७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विविएम दाेश्राे सत्रकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ श्रावण २६ (10th August 2021) देखि मिति २०७८ भाद्र १३ (29th August 2021) सम्म संचालन भएको Bachelor of Business Management (BBM) कार्यक्रमको दोश्रोसत्र नियमित परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको […]
पूरा पढ्नुहोस्
धनुषाका निराजन साह उत्कृष्ट
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा ५ विदेशीसहित ६ हजार ८ सय ४ जना उत्तीर्ण भएका छन् । प्रवेश परीक्षामा १० हजार ५ सय ७३ जना सहभागी थिए । संस्थानका सहायक डिन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष ज्ञानबहादुर थापाका अनुसार प्रवेश परीक्षामा ६ जना विदेशी सहभागी भएकामा पाँच […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा सार्वजनिक
फागुन २२, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले विविए दाेश्राे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले २०७८ श्रावण २६ (10th August 2021) देखि मिति २०७८ भाद्र १३ (29th August 2021) सम्म संचालन गरेकाे Bachelor of Business Administration (BBA) कार्यक्रमको दोश्रोसत्र नतिजा आज सार्वजनिक गरेकाे हाे । नतिजा यस प्रकार रहेको छ ।
पूरा पढ्नुहोस्
त्रिविद्धारा नतिजा सार्वजनिक
त्रिभुवन विश्वविद्यालयले एक बिषयको नतिजा सार्वजनिक गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि )बीएस्सी सीएसआईटी) विषय २०७८ को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिविद्वारा सम्बन्धन प्राप्त कलेजहरुमा पठनपाठन हुने चार वर्षे स्नातक तह अन्तर्गतको बीएस्सी/सीएसआईटीमा गत फागुन ७ गते गते संचालन […]
पूरा पढ्नुहोस्स्नातक प्रथम बर्षकाे परीक्षा तालिका परिमार्जित , यस्तो छ परिमार्जित तालिका हेर्नुहोस
फागुन ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे शिक्षाशास्त्र, मानविकी व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि काे परीक्षा तालिका परिमार्जित भएको छ । यहीँ फागुन १३ गतेदेखि हुने स्नातक तह प्रथम बर्ष बि.एस.सि (B.Sc) र बि.एड (B.ed) को परिक्षा २२ गते देखि हुने भएको छ स्नातक तह […]
पूरा पढ्नुहोस्
त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही- TU
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ (३०५) विषयको परीक्षा सञ्चालन गरेको थियो । पाठ्यक्रमअनुसार यो विषयको सय पूर्णाङ्कमा परीक्षा सञ्चालन गर्नुपर्छ […]
पूरा पढ्नुहोस्
त्रिविद्धारा नतिजा प्रकाशित, नितजा सहित हेर्नुहोस
फागुन ५, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिविद्धारा बीआइएम चौथो र छैठौं सेमेस्टर परीक्षाको नतिजा प्रकाशित गरेको हो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले ब्याचलर अफ बिजनेस म्यानेजमेन्टको चौथो र छैठौं सेमेस्टरको नतिजा प्रकाशित गरेको छ ।
पूरा पढ्नुहोस्







