Tag: त्रिभुवन विश्वविद्यालय

त्रिविद्वारा नतिजा सार्वजनिक

वैशाख ०६, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयद्वारा BIM प्रथम सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे छ ।                गत आश्विन महिनामा संचालन गरेकाे  स्नातक BIM प्रथम सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे छ । नतिजा निम्न अनुसार रहेकाे छ ।

पूरा पढ्नुहोस्

एलएल.बी. प्रथम वर्षमा भर्नाका लागि आवेदन माग

वैशाख २, काठमाडौं।  त्रिभुवन विश्वविद्यालय कानून संकायले एलएल.बी. प्रथम वर्षमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७७/७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो । आवेदा फाराम बैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म संकाय अन्तर्गत स्नातक तहको एलएल.बी. पठन […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा एकैपटक दुई विषयकाे नतिजा सार्वजनिक

२०७८ वैशाख १, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक दुई विषयकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले स्नातक तह प्रथम सेमिस्टार BBA र BIM काे नतिजा सार्वजनिक गरेकाे हाे । त्रिवि व्यवस्थापन संकाय डिनकाे कार्यालय २०७८ आश्विन १५ गते देखि आश्विन १९ गते सम्म संचालन भएको BBA र BIM प्रथम सेमिष्टारकाे नतिजा सार्वजनिक भएको हाे […]

पूरा पढ्नुहोस्

B.Ed दाेश्राे बर्षकाे नतिजा सार्वजनिक (नतिजा सहित)

  चैत २९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे स्नातक दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । विहिवार एक सुचना जारी गर्दै २०७८ बैशाख र श्रावण महिनामा संचालन भएको तीन बर्षे विएड दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे ।  www.tuexam.edu.np 

पूरा पढ्नुहोस्

त्रि.वि सेवा आयाेगद्वारा विभिन्न पदमा राेजागारीकाे अवसर ( सुचना सहित )

चैत /२२, काठमाडौ – त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। आयोगले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै दर्खास्त आह्वान गरेको हो। आयोगले बिश्वबिद्धालयका विभिन्न निकायहरुका लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, प्रशिक्षक र उप- प्रशिक्षक पदको लागि दर्खास्त आह्वान गरेको छ। उक्त पदहरुमा आयोगले आन्तरिक प्रतियोगिता द्वारा पदपूर्ति गर्ने जनाएको छ। दर्खास्त आह्वान […]

पूरा पढ्नुहोस्

स्नातक तह तेस्रो बर्ष र विए एल एल विकाे परीक्षा फारम भर्ने अत्यन्त जरुरी सुचना

चैत्र२१, काठमाडौं ।  त्रिवि विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तह तेस्रो वर्ष र तीन वर्षे एल. एल. बी. दोश्रो वर्षका परिक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप  गरेर  सुचना निकालेकाे छ ।                                    […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्धारा एक पटकको लागि मात्र विशेष मौका परीक्षाको फाराम खुला

चैत्र २१, काठमाडौं।   त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले विशेष मौका परीक्षाको फाराम खुला गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा विभिन्न तहमा भर्ना भई तोकिएको शैक्षिक समय सिमा भित्र तह पार गर्न नसकी व्यरियरमा परेका विद्यार्थीहरुका लागि फाराम खुला गरेको हो । डिप्लोमा बि.ई, […]

पूरा पढ्नुहोस्

परीक्षा केन्द्रबारे त्रिविकाे अत्यन्तै जरुरी सुचना

चैत्र २०, काठमाडौं । त्रिवि विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर MBS र MPA काे परीक्षा केन्द्रकाे नामावली सार्वजनिक गरेकाे छ । यही चैत्र २९ गते देखि संचालन हुने एम वि एस र एम पि ए प्रथम सत्रकाे परीक्षाकाे परीक्षा केन्द्रहरू सार्वजनिक गरेकाे हाे ।   परीक्षा केन्द्र निम्न अनुसार रहेकाे छ ।     

पूरा पढ्नुहोस्

परीक्षाको नतिजा फेरबदल प्रकरणमा त्रिविका प्राध्यापक सहित छ जनालाई अख्तियारले डाम्यो

  काठमाडौं, १५ चैत । परीक्षाको नतिजा फेरबदल प्रकरणमा त्रिविका प्राध्यापक सहित छ जनालाई अख्तियारले डामेको छ । यसरी डामिनेमा प्रा.डा. टेकनाथ ढकाल सहित सह–प्राध्यापक केशव घिमिरे, राजेश्वर न्यौपाने, सह–प्रशासक इन्दिरा घिमिरे, तत्कालीन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे रहेका छन् । उनीहरु मध्य लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह–प्राध्यापक केशव […]

पूरा पढ्नुहोस्

स्नातक तहको परीक्षाफल प्रकाशित 

  चैत्र १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाफल प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालय, स्नातक तह B.Ed(ICTE&SNE) 4th Semester नियमित र आंशिक परीक्षाको परीक्षाफल गरेको हो । सेमेस्टर प्रणालीमा २०७८ साल असोज महिनामा संचालित नियमित तथा आंशिक परीक्षाको नतिजा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशन गरिएको छ ।

पूरा पढ्नुहोस्