Tag: त्रिभुवन विश्वविद्यालय
त्रिविद्वारा स्नातक प्रथम बर्षकाे नतिजा प्रकाशन गर्दै यस्तो छ सुचना !
असार ४, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह प्रथम बर्षकाे नतिजा सार्वजनिक गर्ने बारे सुचना सार्वजनिक गरेकाे छ । त्रिविले लामाे समय सम्म नतिजा सार्वजनिक गर्ने नसकेको क्षमा माग्दै यस्तो सुचना निकालेकाे हाे ।
पूरा पढ्नुहोस्
स्नातकाेत्तर तह MA Second Year काे नतिजा प्रकाशित
असार १, काठमाडौं । स्नातकाेत्तर तह MA Second Year काे नतिजा प्रकाशित भएको छ । नतिजकालागि परीक्षाा नियन्त्रण कार्यालयकाे वेवसाइट www.tuexam.edu.np मा गइ VIEW RESULT तथा MA(space) Symbol Number Type गरी 33624 मा SMS गरेर हेर्न सकिनेछ । https://tuexam.edu.np/
पूरा पढ्नुहोस्
त्रिविको एमबीएस र एमपीएको परीक्षा तालिका संशोधन
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित मास्टर अफ विजनेस स्टडी (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) को परीक्षा तालिका संशोधन गरेको छ । आगामी असार आठ गतेदेखि १६ गते सम्म परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका संशोधन गरेको छ । यसअघि जेठ ९ गते प्रकाशित परीक्षा तालिकामा संशोधन गर्दै आज पुनः […]
पूरा पढ्नुहोस्
हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने
जेठ २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताए । मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याएको थियो । “के कारणले […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा परिक्षा फारम भर्ने अत्यन्तै जरूरी सुचना
जेठ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ३ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना निकालेको छ । सुचना निम्म अनुुसार रहेकाे छ ।
पूरा पढ्नुहोस्
MBS तेस्रो सेमिस्टारकाे परीक्षा तालिका सार्वजनिक
जेठ ९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले MBS तेस्रो सेमिस्टारकाे परीक तालिका सार्वजनिक गरेकाे छ। साेमवार त्रिविले एक सुचना निकाल्दै यही जेठ ३० गते देखि परीक्षा संचालन गर्ने उदेश्यका साथ परिक्षा तालिका सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
त्रिविको अत्यन्तै जरुरी सुचना
वैशाख २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दाेश्राे बर्षकाे परिक्षाकाे फारम खुलाएकाे छ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले चार बर्षे स्नातक दाेश्राे बर्ष व्यवस्थापन संकाय , मानविकी संकाय , शिक्षा शास्त्र संकाय र विज्ञानकाे परिक्षा फारम खुलाएकाे हाे […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा पन्ध्रौं पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने प्रस्ताव माग
त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले पन्ध्रौं पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरूमा अनुसन्धान गर्नका लागि अनुसन्धान प्रस्ताव माग गरेको छ । आव २०७९–८० को अनुसन्धान अनुदान कार्यक्रम अन्तर्गत त्रिवि अन्तर्गतका सम्पूर्ण निकायहरूबाट सो प्रस्ताव माग गरिएको हो । अनुसन्धान गर्न इच्छुकले अनुसन्धान सञ्चालन सम्बन्धी मापदण्ड एवं निर्देशिका […]
पूरा पढ्नुहोस्
परीक्षा फारम भर्ने बारे त्रिविको अत्यन्तै जरुरी सुचना
वैशाख १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक नियन्त्रण कार्यालयले त्रिभुवन विश्वविद्यालयमा अध्यनरत स्नातक तथा स्नातकोत्तर तहकाे परीक फारम भर्न सुचना निकालेकाे छ । त्रिविले स्नातक तहमा BBA, BBM, , BIM, BBA-F, BPA, BHM, BTTM and BMS 4th, 6th and 8th Semester काे परीक्षा फारम भर्न सुचना निकालेकाे […]
पूरा पढ्नुहोस्
कर्मचारीले इमानदारीपुर्व काम नगर्दा त्रिविको नतिजा निकाल्न ढिलाइ
वैशाख १३, काठमाडौं । नेपालकाे सबै भन्दा जेठाे र ठुलाे विश्वविद्यालय हाे त्रिभुवन विश्वविद्यालय जहाँ लाखौं विद्यार्थी अध्ययनरत छन् ११ सय भन्दा बढी त्रिवि अन्तरगतका क्याम्पसहरू छन् । तर यत्राे ठुलाे विश्वविद्यालयकाे व्यवस्थापन र र कामभने अत्यन्तै कमजोर र अस्थव्यस्त छ । काेराेना महामारीको कारण कयौं त्रिविका कयौं कर्मचारीहरूकाे मुत्यु भयाे तर उनिहरूकाे ठाउँमा अर्काे […]
पूरा पढ्नुहोस्







