- २ बैशाख २०७९, शुक्रबार १६:४२
वैशाख २, काठमाडौं। त्रिभुवन विश्वविद्यालय कानून संकायले एलएल.बी. प्रथम वर्षमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७७/७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो ।
आवेदा फाराम बैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म संकाय अन्तर्गत स्नातक तहको एलएल.बी. पठन पाठन हुने क्याम्पसहरुमा उपलब्ध हुने तथा बुझउनु पर्ने छ ।
https://www.fol.edu.np/uploads/articles/files/LLB%202077_78%20Batch_compressed.pdf
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्