Tag: भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहमा भर्ना आह्वान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८१/८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो। वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको […]
पूरा पढ्नुहोस्
‘बीआईसीटीई’ कोर्षमा भर्ना खुल्यो, कसरी दिने अनलाइन आवेदन ?
भदौ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले बीआईसीटीई प्रथम सेमेस्टरका लागि भर्ना प्रक्रिया थालेको छ । एक सूचना जारी गर्दै शिक्षा सास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले यसबारे जानकारी दिएको हो । इच्छुक विद्यार्थीले यो वेबसाइटमा गई अनलाइन फारमभित्र रहेको ‘Online Entrance Registration’ मार्फत असोज ३१ सम्मा अनलाइन फारम भर्न सक्नेछन् । त्यस्तै बिलम्ब […]
पूरा पढ्नुहोस्
एलएल.बी. प्रथम वर्षमा भर्नाका लागि आवेदन माग
वैशाख २, काठमाडौं। त्रिभुवन विश्वविद्यालय कानून संकायले एलएल.बी. प्रथम वर्षमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७७/७८ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो । आवेदा फाराम बैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म संकाय अन्तर्गत स्नातक तहको एलएल.बी. पठन […]
पूरा पढ्नुहोस्







