- ८ चैत्र २०७८, मंगलवार १६:५८
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले दुई वटा नतिजा एकसाथ प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले सेमेस्टर प्रणाली अन्तर्गत २०७८ मंसिर / पौषमा सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
त्रिविका अनुसार स्नातकोत्तर तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।
परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।

यसैगरी त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले सेमेस्टर प्रणाली अन्तर्गत २०७८ मंसिर / पौषमा सञ्चालन भएको स्नातकोत्तर तह गणित विषय प्रथम बर्ष दोश्रो शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।
सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । परीक्षाफल आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि साझा गर्न नभुल्नुहोला ।











प्रतिकृया दिनुहोस्