विविध
कृषि सहकारीमा राेजगारीकाे अवसर , कसरी दिने आवेदन? हेर्नुहाेस
फागुन २, काठमाडौं । कृषि सहकारी केन्द्रीय संघ लि.ले विभिन्न पदका लागि राेजगारि खुलाएकाे छ । सहकारीले कृषि क्षेत्र विकास कार्यक्रम संचालन भएको जिल्लाहरूमा कृषि सहकारी सबलिकरण गरि ग्रामीण क्षेत्रमा वित्तिय सेवाकाे पहुँच सुनिगर्नका लागि अलग अलग पदमा ९ जना जनशक्ति माग गरेकाे छ ।
पूरा पढ्नुहोस्
घरायसी वस्तुबाट अनुहारमा सँधै कसरी ल्याउने चमक ?
फागुन २, काठमाडौँ । अनुहार फुस्रो हुने, चायाँ आउने, फुट्नेजस्ता समस्याले आम व्यक्तिलाई सताउने गर्छ । यस्तो समस्याको सिकार महिला तथा पुरुष दुवै हुने गरेको पाइन्छ । तर, खास तनावमा महिला नै हुन्छन् । छालालाई पर्याप्त पोषण दिने, अनुहारको फोहोर हटाउनेजस्ता काम गर्दा चाया हटेर चमक आउँछ । मानिस जति नै सुन्दर भए पनि उसको […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल व्यवस्थापनका सम्बन्धमा काउन्सिललाई विज्ञको सुझाव
माघ २४, काठमाडौँ । युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री र यसको नियमन तथा व्यवस्थापनसम्बन्धी विज्ञसँग भएको छलफलमा राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा आज भएको कार्यक्रममा सम्बद्ध विज्ञ र जानकारहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । पत्रकार माधव चौलागाईँले […]
पूरा पढ्नुहोस्
औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी
२४ माघ, काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनलाइनखबरलाई बताए । उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा […]
पूरा पढ्नुहोस्
लता मंगेशकरको पार्थिव शरीरमा शाहरुख खानले थुकेका हुन् त ? यस्तो छ वास्तविकता
लता मंगेशकरको अन्तिम संस्कारअघि मुम्बईको शिवाजी पार्कमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री उद्धव ठाकरेबाहेक राजनीति र फिल्मका थुप्रै चर्चित अनुहार श्रद्धाञ्जली दिन पुगे । यीमधये एक थिए शाहरुख खान । तर उनका विषयमा ट्वीटरमा ठूलो विवाद निम्तिएको छ । बिजेपी हरियाणाका आइटी सेलका प्रभावी अरुण यादवले ट्वीटले यो विवादलाई निम्त्याएको थियो । उनले श्रद्धाञ्जलि दिँदै […]
पूरा पढ्नुहोस्
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
काठमाडौं : फेब्रुअरी महिना प्रेमको महिना हो। आजबाट ७ दिन प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन्। ‘रोज डे’ भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो। यो दिन जोडीहरूले एकअर्कालाई गुलाब दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिन्छन्। ‘रोज डे’ मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ। पुस्तक, […]
पूरा पढ्नुहोस्







