विविध

नारायणगढ जेसिज द्वारा छात्रबृती प्रदान !

  नारायणगढ जेसिजले आज एक कार्यक्रमका बिचमा बालकुमारी माध्यामिक बिद्यालयमा कक्षा ५,र ७ मा अध्ययनरत २ जना बिधार्थी लाई कक्षा १० सम्म को लागी आबस्यक पर्ने किताब कपी स्टेस्नरी लगायत खाजा तथा ड्रेसहरु समेत उपलब्ध गराउने गरी छात्रबृती प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । शाखा अध्यक्ष जेसी अमृत श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय […]

पूरा पढ्नुहोस्

रुसी हमलापछि भाइरल बनिन् युक्रेनी टिकटक स्टार

फागुन २३, काठमाडौँ  । युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा भाइरल छिन् । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिन्, जसरी अन्य युवायुवती गर्छन् । गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर मात्रै थिए । उनी आमरुपमा आफ्नो मनपर्ने संगीतमा लिपसिंक भिडियो, नाइट आउटको भिडियो अपलोड गर्थिन् । रुसले जब युक्रेनमाथि […]

पूरा पढ्नुहोस्

नेपाल वायुसेवा निगमलाई साउदी अरेबिया उडानको अनुमति

२३ फागुन, काठमाडौँ । साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरिएको छ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डायन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको जानकारी दिए।

पूरा पढ्नुहोस्

काभ्रेको नमोबुद्धमा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र बन्ने

राष्ट्रिय युवा परिषदको अगुवाइमा काभ्रेको नमोबुद्ध नगरपालिकामा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न चारपक्षबीचको  समझदारीपत्रमा हस्ताक्षर भएको छ।​ बुधवार नमोवुद्ध नगरपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद , नमोबुद्ध नगरपालिका , काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच सो समझदारीमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा परिषदका तर्फबाट कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र प्रशासकीय प्रमुख रमाकान्त शर्मा […]

पूरा पढ्नुहोस्

बोलेका कुरा सिधै शब्दमा उतार्ने सजिलो तरिका

काठमाडौं । बोलिरहेको कुरालाई उत्तिखेरै जस्ताको तस्तै उतार्न एप स्टोर तथा प्ले स्टोरमा धेरै विकल्प छन् । तर, ती सबैजसो विकल्पका लागि तपाईंले पैसा तिर्नुपर्ने हुन्छ । बोल्दा बोल्दै अथवा बोलेका कुरालाई कम्प्युटरमा सिधै ट्रान्सक्राइब अर्थात लेख्न सकिने टुल गुगलले पनि ल्याएकाे छ । त्यो पनि नि:शुल्क । पैसा तिरेर प्रयोग गर्ने एपमा जस्तो धेरै […]

पूरा पढ्नुहोस्

‘हजुर मुसुक्कै’ : एउटै म्युजिक भिडियोमा ३५ लाख लगानी

फागुन ७, काठमाडौं । हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४-१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो । गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको […]

पूरा पढ्नुहोस्

विश्वकप छनोटमा नेपालले आज को सँग खेल्दै ?

फागुन ७ , काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको […]

पूरा पढ्नुहोस्

स्वस्थ रहनका लागि पिउनुस् उखुको रस, यस्ता छन् फाइदा

स्वस्थ रहनका लागि नियमित जुस पिउने गर्नुपर्छ । जुस पिउँदा शरीरले ताजा अनुभव गर्छ अनि आवश्यक सबै तत्त्व पनि उपलब्ध गराउँछ । यहाँ हामी उखुको रसका फाइदाको चर्चा गर्नेछौं , स्वास्थ्यविद्हरूका अनुसार, जन्डिस लाग्दा उखुको रस पिउनुपर्छ । यसले शरीरलाई छिटो निको हुन सहायता गर्छ । उखुको रसमा ग्लाइसिमिक इन्डेक्स एकदमै कम हुन्छ । मधुमेहका […]

पूरा पढ्नुहोस्

कमजोर ब्याटिङलाई बलिङले थेग्दा नेपालको जीत, यस्तो छ विश्वकप पुग्ने बाटो

फागुन ६, काठमाडाैँ । आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले विजयी शुरूआत गरेको छ । ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोली ओमानविरुद्ध ३९ रनको जीत सुनिश्चित गरेको हो । नेपालले दिएको १ सय १८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा ओमान १७ ओभरमा ७८ रनमा समेटियो । नेपालका लागि कमलसिंह […]

पूरा पढ्नुहोस्

‘प्रेमगञ्ज’मा बेनिशाको बोल्ड लुक्स

फागुन ३ , काठमाडौं । नायिका बेनिशा हमाललाई ‘मैना’को रुपमा प्रस्तुत गर्दै फिल्म ‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले भ्यालेन्टाइन्स डेको दिन पारेर बेनिशाको बोल्ड लुक्स सार्वजनिक गरेको छ । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको […]

पूरा पढ्नुहोस्