विविध

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

काठमाडौँ । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू […]

पूरा पढ्नुहोस्

शैक्षिक सामग्री वितरण गर्न ओलम्पियन एवं ओरेगनका अध्यक्ष नारायण गुरूङ जाजरकोटमा

काठमाडौँ ।  ओलम्पियन एवम् नेपाली एसाेसिएसन अफ ओरेगनका अध्यक्ष नारायण गुरूङ भुकम्प प्रभावित क्षेत्र जाजरकाेटमा पुगेका छन् । उनी भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्न जाजरकोट पुगेका हुन । अमेरिकाकाे इन्टेल कम्पनिमा कार्यरत नेपालीहरूकाे सक्रियता र नेपाली एसाेसिएसन अफ ओरेगनकाे सहयाेगमा प्राज्ञिक विद्यार्थी परिषद नेपालकाे समन्वयमा जाजरकाेटका ५०० विद्यार्थीहरूलाई शैक्षिक सामाग्रि वितरण गर्ने कार्यक्रम […]

पूरा पढ्नुहोस्

माेडै माेडकाे बाेटाे हुँदै पुगिन्छ मानहुँ काेट

काठमाडौँ ।   समय मिलाएर नयाँ ठाउँ पुगिहाल्नु पर्ने म र ठिकै ठिकै घुम्न मन पराउने मदनजी । हाम्राे मित्रता बडाे अजिबकाे छ । आआफ्नाे कर्मकाे अभ्यस्तमा व्यस्त हामी,खै! भेट् हुँदा हाम्रा गफहरूलाई समयकाे अत्तोपत्तो हुँदैन । मंगलबार करिब साढे साझ छ बजेतिर पाेखरादमाैलितिर लागेँ । एकैछिनमा सूर्य परकाे डाडाबाट अलप हुनुभयाे । बिस्तारै अन्धकार छाउँदै […]

पूरा पढ्नुहोस्

सुचनाको हकका लागि राष्ट्रिय महासंघ द्वारा कानुन विपरित कार्य, संस्था खारेजीको माग गर्दै सूचना अभियन्ता तिवारी

असोज २२, काठमाडौँ । लामो समय बीबीसीमा कार्य गरेका धनगढीका उमिद बागचन्द अध्यक्ष रहेको सूचनाको हकका लागि राष्ट्रिय महासंघ बिबादमा आएको छ । सरकारी निकायलाई धम्काएर थर्काएर सूचनाको हकको कानुन दुरूपयोग भयो भन्ने आवाज सरकारी निकायका कर्मचारीले लगाइरहेका बेला संस्थागतारूपमै सरकारी कर्मचारीलाई मनोवैज्ञानिक त्रास देखाएर अभियन्ताहरू कमाउ धन्दामा लागेको आरोप उत्कृस्ट सूचना अभियन्ता इस्वरा तिवारी […]

पूरा पढ्नुहोस्

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गराउने विश्वकै पहिलो देश बन्यो भारत

भारतले सफलतापूर्वक चन्द्रमाको सतहमा चन्द्रयान ३ अवतरण गरेर नयाँ इतिहास रचेको छ । १४ जुलाईमा प्रक्षेपण गरिएको चन्द्रयान-३ झन्डै ४० दिनपछि बुधबार नेपाली समय अनुसार साँझ ६ः१८ मा चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेको हो । यससँगै भारत सफलतापूर्वक चन्द्रमाको सतहमा यान अवतरण गर्ने चौथो र दक्षिण धुव्रमा अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । […]

पूरा पढ्नुहोस्

भारतीय कलाकारहरु किङ, डिभाइन, आस्था गिलले दशरथ रंगशालामा लाइभ कन्सर्ट गर्ने

काठमाडौँ । चर्चित भारतीय कलाकारले दशरथ रंगशालामा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘नेभरल्याण्ड कन्सर्ट’ नाम दिइएको उक्त कार्यक्रम फागुन ९ गते ग्याल्पो ल्होसारको अवसरमा आयोजना हुने जनाइएको छ । शुक्रबार होटल मेरियटमा आयोजक आइ लाइभ नेपालले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । कन्सर्टमा चर्चित भारतीय कलाकारहरु किङ, डिभाइन, आस्था गिल र सृष्टि […]

पूरा पढ्नुहोस्

आइसल्याण्डबाट सूर्यग्रहण सुरु,नेपालका यी स्थानबाट हेर्न सकिन्छ

काठमाडौं : सूर्य ग्रहण आइसल्याण्डबाट सुरु  भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।                                    आइसल्याण्डको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको हो।    भारतमा स्थानीय समयअनुसार ४ बजेर २९ मिनेटमा सुरु हुनेछ भने नेपालमा ४ बजेर ४७ […]

पूरा पढ्नुहोस्
file photo

हरेक बिहान भिजेको चना खानुका फाईदै फाईदा ! तुरुन्तै हेर्नुहोस्

पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ। उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै महत्वपूर्ण […]

पूरा पढ्नुहोस्

भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु, मेयर दाहालद्धारा उद्घाटन

  चितवन । भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा निर्माण भएका लाईटहरु क्रमश बल्दै जाने छन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १९३३ वटा स्मार्ट लाईट जडान भएको छ […]

पूरा पढ्नुहोस्

बाल गायक प्रिन्स सिलवालको ‘बुट्टेसारी’ सार्वजनिक

काठमाडौं । बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । हरितालिका तीजपर्वलाई लक्षित गरी गायक सिल्वालको आफ्नै अफिसियल यूट्युबबाट सार्वजनिक गरिएको हो । बाध्यताले विदेशीनु परेको बुबा, भड्किलो बन्दै गएको तिजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ । म्यूजिक भिडियोमा गायक सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नर्मता शर्माले अभिनय […]

पूरा पढ्नुहोस्