विविध

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

दम्पतीको सम्बन्धलाई सुमधुर बनाउने र नजिक ल्याउने यौन क्रियाकलापलाई सोच्दा जति सहज लाग्छ, त्यति अभ्यासमा सहज छैन । यसलाई सही ढंगले बुझ्न नसक्दा दम्पतीले यौनसम्पर्कको पूर्ण आनन्द लिन सक्दैनन् । सहवासको क्रममा दिमागले आनन्द र चरम आनन्दको बारेमा सोच्छ । यसै दौरानमा धेरैले यहीबारे सोच्छन् र भरपुर आनन्द लिने प्रयासमा हुन्छन् । यौनमा उत्तम अनुभव […]

पूरा पढ्नुहोस्

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

हिन्दुशास्त्रको पुरुषार्थको अवधारणामा जीवनको चारवटा मुख्य खम्बाबारे वर्णन गरेको पाइन्छ । पहिलो धर्म, जसमा दैनिक गर्ने कार्य, नैतिकता, आदर्शका कुराहरु पर्छन् । त्यसपछि आउँछ, अर्थ । अर्थ भनेको काम गरेर वा जीविकोपार्जन गर्ने परिवारलाई चाहिने गाँस, बास र कपासको जोहो गर्नु । त्यसपछि आउँछ, काम । काममा यौनको चर्चा गरिन्छ । यौन मात्र नभएर माया, […]

पूरा पढ्नुहोस्

मान्छेलाई के कुराले आकर्षक बनाउँछ ?

अंग्रेजीमा एउटा भनाइ छ ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन ।’ यसको अर्थ, पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ । तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो व्यक्तिले सम्झिरहन्छ । यसबाहेक तपाईंसँग त्यस्तो के कुरा हुनसक्छ जसले अरुको हृदय स्पर्श गर्छ ? […]

पूरा पढ्नुहोस्

एकल बच्चा हुर्काउँदा ध्यान दिनुपर्ने सात कुरा

सन्तान जति थोरै हुन्छन्, उति नै पालनपोषण गर्न सहज हुन्छ । धेरै सन्तान हुर्काउँदा जति अभाव र समस्याहरू झेल्नुपर्छ, थोरै सन्तान हुर्काउँदा त्यस्तो हुँदैन भन्ने सोचका साथ आजभोलि एउटा मात्र सन्तान जन्माउने प्रचलन बढ्दो छ । एउटा मात्र सन्तान भए उसलाई आमाबुबाले पर्याप्त स्याहारसुसार गर्न सक्छन् भन्ने सोचाइ पाइन्छ । केही वर्ष पहिले र अहिले […]

पूरा पढ्नुहोस्

अनलाइन जालबाट बच्चालाई कसरी जोगाउने ?

आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् । यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले खतरा निम्त्याइरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यसै सन्दर्भमा हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको यंग एण्ड रेजिलिएन्ट सेन्टरले एक अध्ययन गरेको छ । बालबालिकाको पहुँच बढिरहेको […]

पूरा पढ्नुहोस्

पोइट आइडलकी उपाधि दाबेदार डा. मुस्कान पोखरेल को हुन्?

स्थायी ठेगाना झापाको कन्काई १ भए पनि मुस्कानको बाल्यकाल धादिङको सदरमुकाम धादिङबेसीँमा बित्यो। बाबाको सरकारी जागिरको सिलसिलामा उनको परिवार त्यहाँ बसेको थियो। त्यहीँको एडभान्स एकेडेमीमा उनले अध्ययन गरिन्, जहाँ उनकी आमा पनि पढाउँथिन्। मुस्कानले कविता लेख्न थालेको स्कुलदेखि नै हो। कक्षा ५ तिर पढ्दा हुनुपर्छ, एकदिन उनले आफ्नै कोर्सबुकको कविता ‘परिश्रमी छु म खेतीवाला’ लाई नक्कल गरेर ‘परिश्रमी छु म विद्यावाला’ बनाइन्। यही कविता […]

पूरा पढ्नुहोस्

प्रधानसेनापतिले देखे रोहिंग्याबाट खतरा; भारत, चीन, अमेरिका र इयूको स्वार्थबारे बोले

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल तीन महिना बाँकी छ । सालिन जर्नेलको परिचय बनाएका उनले नरम शैलीमा बोलेपनि कडा विषय बाहिर ल्याइरहेका छन् । शर्माले विगतमा राजनीतिक नेतृत्वलाई एउटा रुख काट्ने निर्णय सम्म गराउन नसक्ने भनी आलोचना नै गरेका थिए । त्यसले तरंग नै ल्यायो । मंगलबार सेनापति शर्माले देशमा रोहिंग्या शरणार्थीको खतराबारे बोले । राष्ट्रिय […]

पूरा पढ्नुहोस्

राष्ट्रिय यातायात गुरुयोजना बनाउने घोषणा

सरकारले एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। सडक, रेल तथा जलयात्रा समावेश गरेर यस्तो गुरुयोजना तयार गरिने उनले बताए। यगैगरी उनले  ग्रामीण समुदाय, उत्पादनशील कृषि क्षेत्र र सामाजिक आर्थिक केन्द्रलाई सडक सञ्जालले जोडिने उनको भनाइ छ। […]

पूरा पढ्नुहोस्

सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने

वैशाख २१, काठमाडौं । सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो। अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी […]

पूरा पढ्नुहोस्

दुर्घटनामा पत्रकार यादवको मृत्यु

ढल्केबर, वैशाख ११ गते । धनुषाको मिथिला नगरपालिका –६, ढल्केवरमा मोटरसाइकल दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका –५, का २८ वर्षीय विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ रेडियो धनुषाधामका सञ्चालक तथा इ–न्युज ब्युरोका कार्यकारी सम्पादक हुनुहुन्थ्यो । मङ्गलबार बिहान ४ बजे आफैले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल […]

पूरा पढ्नुहोस्