- १ जेष्ठ २०८१, मंगलवार १६:२५
सरकारले एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
सडक, रेल तथा जलयात्रा समावेश गरेर यस्तो गुरुयोजना तयार गरिने उनले बताए। यगैगरी उनले ग्रामीण समुदाय, उत्पादनशील कृषि क्षेत्र र सामाजिक आर्थिक केन्द्रलाई सडक सञ्जालले जोडिने उनको भनाइ छ।
हालसम्म सडक सञ्जालमा नजोडिएको स्थानीय तहको केन्द्रलाई सम्बन्धित प्रदेश राजधानी वा राष्ट्रिय राजमार्गसँग जोडिने पनि उनले बताए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्