Tag: नीति तथा कार्यक्रम
विश्वविद्यालयले गुणस्तर र विद्यार्थी संख्याका आधारमा अनुदान पाउने
काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गरी विद्यार्थी संख्या गुणस्तर र संस्थाको दिगोपनको आधारमा वितरण गरिने बताए । यस्तै, उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइनेछ । विश्वविद्यालयको शासकीय प्रणालीमा सुधार गरिने, शैक्षिक गुणस्तरको राष्ट्रिय मापक तयार पारिने […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपकाे व्यवस्था गरिने
सरकारले शिक्षकको अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अंग्रेजी, गणित र विज्ञानका शिक्षक अभाव हुन नदिन शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने बताएका हुन्। ‘माध्यामिक तहमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव पूर्ति […]
पूरा पढ्नुहोस्
एक पालिका एक स्माट विद्यालय,पोसिलो ताजा र गुणस्तरीय खाजा (नीति तथा कार्यक्रम सहित)
शिक्षण सिकाइलाई प्रविधिमैत्रि बनाइ सिकाइमा एकरुपता ल्याउन एक पालिका एक स्मार्ट विद्यालय अवधारण कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । विद्यालय सञ्चालन, शिक्षक व्यस्थापन, मौलिक भाषा तथा संस्कृति प्रवर्धन गर्न नमुना कानुन निर्देशिका तथा कार्यविधि […]
पूरा पढ्नुहोस्
अबदेखि शिक्षकहको तलब मासिकरुपमा भुक्तानी गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् । शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम […]
पूरा पढ्नुहोस्
राष्ट्रिय यातायात गुरुयोजना बनाउने घोषणा
सरकारले एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। सडक, रेल तथा जलयात्रा समावेश गरेर यस्तो गुरुयोजना तयार गरिने उनले बताए। यगैगरी उनले ग्रामीण समुदाय, उत्पादनशील कृषि क्षेत्र र सामाजिक आर्थिक केन्द्रलाई सडक सञ्जालले जोडिने उनको भनाइ छ। […]
पूरा पढ्नुहोस्
‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान प्रवर्द्धन गरिने
सरकारले मेक इन नेपाल र मेड इन नेपाल अभियान प्रवर्द्धन गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवर्द्धन गर्ने घोषणा गरेका हुन्। त्यस्तै, औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न उद्योग र लगानीसँग सम्बन्धित कानून तथा प्रक्रिया र संचरनालाई समायानकूल बनाइने नीति कार्यक्रम […]
पूरा पढ्नुहोस्
पाँच वर्षमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाइने
सरकारले आगामी पाँच वर्षभित्र नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। फलफूलको उत्पादन बढाउन अत्याधुनिक मेसिन तथा औजारहरुको प्रयोग गरिने उनले बताए।
पूरा पढ्नुहोस्
सरकारले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियान चलाउने
जेठ ५ , काठमाडौं । सरकारले ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियान चलाउने भएको छ । स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने गरी औद्योगिक विकास गर्न भन्दै सरकारले नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । […]
पूरा पढ्नुहोस्
तिलौराकोट र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा
५ जेठ, काठमाडौं । सरकारले कपिलवस्तुको तिलौराकोट र जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।
पूरा पढ्नुहोस्
विदेशमा बस्ने नेपालीहरूलाई खुसिकाे खबर , विदेशबाट पनि भोट हाल्न पाउने
जेठ१०, काठमाडौं । सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ । निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ । ’ लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने […]
पूरा पढ्नुहोस्







