Tag: नीति तथा कार्यक्रम
माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने
१० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेश, स्थानीय तहको सहकार्यमा सामुदायिक माध्यामिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गर्ने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैमदरसा शिक्षालाई आधुनिक प्रणालीसँग आवद्ध गर्न कानुनी व्यवस्था गरिने बताइन् । यस्तै उनले कक्षा ९ देखि विश्वविद्यालय […]
पूरा पढ्नुहोस्
विद्यालयमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने
जेठ १०, काठमाडौं । सकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म पाठ्यक्रम शिक्षा प्रणाली, परीक्षण प्रणाली र भौतिक पूर्वाधारमा सुधार गर्ने घोषणा गरेको छ । गुणस्तरीय, अनिवार्य शिक्षाका लागि विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष अधिकतम सार्वजनिक […]
पूरा पढ्नुहोस्
कृषिलाई आर्थिक वृद्धि र रोजगारीको बलियो आधार बनाइने
जेठ १०, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । मंगलवार संघीय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएकी हुन् । राष्ट्रपति भण्डारीका अनुसार कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रूपमा अघि […]
पूरा पढ्नुहोस्
दिवा खाज कक्षा आठ सम्म लागु हुने
जेठ १०, काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको छ। संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देशभरका सामुदायिक विद्यालयमा जडित इन्टरनेटको शुल्क ५० प्रतिशत कम गर्ने घोषणा गरेकी छिन् । दिवा खाजा कार्यक्रमलाई कक्षा आठ आगामी वर्षदेखि दिवा खाजा कार्यक्रमलाई कक्ष्ाँ आठसम्म लागु […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने
जेठ १०, काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने उल्लेख छ । सरकारले डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक सेवालाई […]
पूरा पढ्नुहोस्
चक्रपथबाहिर र भक्तपुरमा पनि मेलम्चीको पाइप विस्तार हुने
चैत १०, काठमाडौं । आगामी वर्षदेखि काठमाडौं उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन थालिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९्/२०८०को नीति तथा कार्यक्रममा मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणको […]
पूरा पढ्नुहोस्
सबै स्थानीय तहमा विद्युतीकरण, विपन्नलाई निःशुल्क मिटर
जेठ १०, काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने बताएको छ । मंगलबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्न विद्युत उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा महत्वपूर्ण लगानी गरिने उल्लेख छ । ‘सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत आयोजना सम्पन्नत गरी आगामी आर्थिक वर्ष […]
पूरा पढ्नुहोस्
‘एक घर एक धारा’ कार्यान्वयनमा ल्याइने
१० जेठ, काठमाडौं । सरकारले ‘एक घर एक धारा’ कार्यान्वयनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षकोको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले यस्तो बताएकी हुन् । खानेपानी आयोजनामा जनश्रमदान सम्बन्धी नीतिको पुनरावलोकन गर्ने उनले बताइन् । उनका अनुसार आगामी आवमा ४ लाख ६३ हजारमा मध्यम तथा उच्चस्तरको खानीपानी पुर्याइने भएको छ । […]
पूरा पढ्नुहोस्
उद्योगलाई विद्युत् महसुलमा छुट दिने घोषणा
जेठ १०, काठमाडौं । सरकारले उत्पादन एवं निर्यातमूलक उद्योगलाई विद्युत् महसुलमा छुट दिने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले उत्पादनमूलक उद्योगलाई प्रदान गरिने विद्युत् महसुलमा बाह्य उर्जा व्यापार दरभन्दा कम महसुल लगाउने घोषणा गरेकी हुन् ।
पूरा पढ्नुहोस्
आव २०८०/८१ देखि निजगढ विमानस्थलको निर्माण थालिने
जेठ १०, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ बाट निगजढ विमानस्थल निर्माण सुरु गर्ने घोषणा गरेको छ । यसका लागि आगामी आव २०७९/८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने राष्ट्रपति विद्यादेवि भण्डारीले जानकारी दिइन् । उनका अनुसार यस आवमा निर्माण सम्पन्न भएका क्षेत्रीय विमानस्थलको सञ्चालनमा ल्याइने छ । आन्तरिक विमानस्थलहरुको स्तरोन्नतीको काम समेत यस […]
पूरा पढ्नुहोस्







