विविध

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

 नुवाकोटको तारकेश्वर गाउँपालिका पिमलटारमा सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलामा आएको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति पुर्‍याएको हो । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । बाढीको कारण स्थानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ […]

पूरा पढ्नुहोस्

सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

काठमाडौं : नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिनाअगावै राजीनामा दिएका हुन् । अधिकारी हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत छन् । स्रोतका अनुसार उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ । सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि […]

पूरा पढ्नुहोस्

सुन्दर हमालको लोक गीत ‘तातो पानी ’ सार्वजनिक

काठमाण्डौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी […]

पूरा पढ्नुहोस्

आँपको सौखिन हुनुहुन्छ ? त्यसो भए यो जान्नुहोस् यसको इतिहास

आँपलाई फलको राजा भनिन्छ । हुन त अरू फलहरूको पनि आआफ्नै गुण महत्त्व र विशेषताहरू नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्त्व, विशेषता र यो फल खाएर पाइने सन्तुष्टि कै कारण यसलाई फलको राजा भनिन्छ । पाकेको आँप त्यसै खानेदेखि भात, रोटी, चिउरा जेसंग मिसाएर खाँदा त्यतिकै सन्तुष्टि पाइन्छ । हुन त सहरी क्षेत्रमा […]

पूरा पढ्नुहोस्

महेश काफले र गायिका अस्मिता अधिकारीले दुबईमा गरे इन्गेजमेन्ट

गायक महेश काफले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् । महेशले अस्मितालाई औंठी लगाइदिएका छन् । केहीसमयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।

पूरा पढ्नुहोस्

मोही पिउँदाका फाइदा  यस्तो छ

काठमाडौँ । नेपालमा पछिल्लो समय मोहीप्रति उपभोक्ताको मोह बढेको छ । मोही गर्मी मौसमका लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । मोहीमा विभिन्न पोषण तत्त्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने जानकारहरूको भनाइ छ । पछिल्लो समय बाराको निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरले पनि पाहुनालाई चिया तथा चिसो पेय पदार्थको […]

पूरा पढ्नुहोस्

ट्यांकर चालक संघ र निगमबीच सहमति, आजैदेखि इन्धन ढुवानी हुने

काठमाडौँ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो । वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्नेलगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र […]

पूरा पढ्नुहोस्

गर्मीमा दही खाँदा हुन्छन् यस्ता फाइदा

गर्मी मौसममा चिसो पेय निकै सेवन गरिन्छ । तर बजारमा पाइने कतिपय केमिकलयुक्त पेयले मानिसलाई फाइदाको साटो हानी पुर्‍याउँदछ । तथापि मानिसहरू गर्मीको नाममा बोतलका चिसो पेय पिउने गर्दछन् । गर्मी मौसममा शरीरबाट अत्यधिक पसिना आउने भएकोले पानीको मात्र पुरा गर्न तरल पदार्थ पिउनु लाभदायक हुन्छ । यस्तो बेलामा पानी वा दहीको सेवन सबैभन्दा उपयुक्त […]

पूरा पढ्नुहोस्

नाडा अटो सोका लागि स्टल बुकिङ आजदेखि

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १६औँ संस्करण ‘नाडा अटो सो २०२४’ का लागि आजदेखि स्टल बुकिङ खुला भएको छ । बुकिङ ५ असारसम्म खुला हुने नाडाले जनाएको छ । प्रदर्शनीमा स्टल राख्नेको माग धेरै भएकाले विगतका संस्करणजस्तै यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने आयोजक नाडाले जनाएको छ । सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला […]

पूरा पढ्नुहोस्

मोदीको पहिलो निर्णय- किसानलाई २० हजार करोड दिने

काठमाडौं– आइतबार प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् । साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका […]

पूरा पढ्नुहोस्