विविध
असल व्यवसायीको महाप्रयाण
भारत । भारतीय विश्व प्रसिद्ध व्यापारी रतन टाटाकाे आज ८६ वर्षकाे उमेरमा देहावसान भएको छ । विश्वका सयौं देशमा आफ्नो व्यापार फैलाउन सफल विश्व प्रसिद्ध व्यापारीकाे आज विहान निधन भएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । रतन टाटाकाे व्यापारी ऐतिहास र व्यवस्थापकीय पाटाेलाई हेर्दा टाटा समूहका सबै कम्पनीको मालिक टाटा सन्स हो। तर टाटा सन्सले […]
पूरा पढ्नुहोस्
बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…
काठमाडौँ, असोज २४ गते। विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपत्कालीन ढोका) खोलेका छन्। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुँदा जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो। आपत्कालीन ढोकाको प्रयोगबारे […]
पूरा पढ्नुहोस्
गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड : मारवाडी समुदायको प्रतिवाद
काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ। बुधबार महानगरपालिकाका नगर प्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो। मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौँ महानगरको बोर्ड राखेको छ। धर्मशाला बाहिर भने मारवाडीहरूले नाराजुलुस लगाएका थिए।महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
मनसुनी वायु कमजोर हुँदै केही दिन ठूलो पानी नपर्ने
काठमाण्डौ – मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले केही दिन कतै पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक–दुई […]
पूरा पढ्नुहोस्
चाडपर्व मुखमा इन्धनको मूल्य घट्यो ( हेर्नुस् )
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको […]
पूरा पढ्नुहोस्
कोलिफर्म भेटिएका ११ ब्रान्डको पानी बिक्री वितरण गर्न रोक
काठमाडौं महानगरपालिकाले फिकल कोलिफर्म भेटिएपछि विभिन्न ११ ब्रान्डका पानीको विक्री वितरणमा रोक लगाएको छ। विक्रीमा रोक लगाइएका हरेकलाई दुई लाख रुपैयाँ जरिवाना गर्ने महानगरले निर्णय भएको छ। कोलिफर्म भेटिएको पानीको नमूना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन र प्रतिवेदनमा फिकल कोलिफर्म शुन्य देखिएपछि मात्रै पुनः विक्री वितरण गर्न महानगरले भनेको छ। भदौ १२ […]
पूरा पढ्नुहोस्
मदनकृष्णको स्वरमा रहेको गीतकार शम्भु जमरकट्टेलको ‘कस्ले देला बलिदान’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गीतकार शम्भु जमरकट्टेल ‘हेदाङ्गने’को राष्ट्रिय भाव झल्किने ‘कस्ले देला बलिदान’ सार्वजनिक भएको छ । आइतबार बिहान शशी कुञ्ज नामक यूट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतकार जमरकट्टेलको रचनामा रहेको ‘कस्ले देला बलिदान’ मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ भने प्रेक्क्षा गौतमको साथ रहेको छ । त्यस्तै उक्त […]
पूरा पढ्नुहोस्
नेपाली बृहत् शब्दकोश परिमार्जनका लागि ईमेलबाट सुझाव सङ्कलन गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठान
काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) परिमार्जन हुने भएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै प्रतिष्ठानले शब्दकोश परिमार्जनको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । शब्दकोशमा प्रविष्ट कतिपय शब्दार्थका बारेमा विभिन्न जाति, समुदाय, क्षेत्र, लिङ्ग, पेसा विशेषबाट मौखिक तथा लिखित रूपमा असन्तुष्टि एवं विमति प्राप्त भएपछि प्रतिष्ठानले परिमार्जनको प्रक्रिया सुरु […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीद्वारा काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण
काठमाडौँ, साउन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्री ओली मङ्गलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमालसहित सरकारी टोली लिएर फास्ट ट्रयाकको निरीक्षणमा जानुभएको हो । फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालका अनुसार प्रधानमन्त्री ओलीले फास्ट ट्रयाकमा भइरहेको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’को डबिङ
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा गरेको अभिनयको डबिङ गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर नेपाली चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । प्रदर्शनको तयारीमा रहेको […]
पूरा पढ्नुहोस्







