Tag: स्थानीय निर्वाचन_२०७९
हजारको नोट राख्दै भोट माग्दै
सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै मेलम्ची नगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार अमृत खनालले हजारको नोट मतदाताको पाउमा राखेर भोट मागिरहेका छन् । भोट माग्नलाई घरदैलो कार्यक्रममा जाँदा उनले मतदाताको पाउमा हजारको नोट राखेर भोट दिन आग्रह गरेका छन् । उनले वडाका प्रत्येक नागरिकलाई यसरी नै खुट्टामा ढोगेर भोट मागिरहेका छन् ।
पूरा पढ्नुहोस्
टंकप्रसाद सापकोटाकाे संयाेजकत्वमा चुनाव परिचालन समिति गठन
वैशाख १८, काठमाडौं । काङ्ग्रेसका नेता टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा चुनाव परिचालन समिति गठन भएको छ । स्थानीय निर्वाचन नजिकिदै गर्दा नेपाली काङ्ग्रेसले बुढानिलकण्ठ नगरपालिका वडा न.१२ मा टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हाे । कपनका प्रभावशाली एवम् अत्यन्तै सामाजिक रूपमा सकृय टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा गठन भएको चुनाव परिचालन समितिमा […]
पूरा पढ्नुहोस्
घरघरमा धाराे र निशुल्क स्वास्थ्य सेवाकाे एजेन्डा लिएर जनताको घरदैलोमा विनाेद चालिसे
वैशाख १८, काठमाडौ । बुढानिलकण्ठ नगरपालिकाका मेयर पदका उम्मेदवार विनोद चालिसेले कपन क्षेत्रमा घरदैलो कार्यक्रम सुरू गरेका छन् नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मयेरका लागि उम्मेदवार दिएका विनाेद चालिसे उप मेयर रमिला वाग्ले र कपन क्षेत्रका वडा अध्यक्षहरूले संयुक्त रूपमा आजबाट घरदैलो कार्यक्रम सुरू गरेका छन् । हिजाे गगन थापाकाे उपस्थितिमा एक कार्यक्रम आयोजना गरी संकल्प […]
पूरा पढ्नुहोस्
मेयरका उम्मेदवार विदाेन चालिसे सार्वजनिक गरे संकल्प पत्र
वैशाख १७ , काठमाण्डौ बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार बिनोद चालिसेले आफ्ना पिता श्रीको बचन स्मरण गर्दै आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कार्की इभेन्ट्समा केन्द्रीय महामन्त्री गगन कुमार थापा , प्रदेस महामन्त्री राजु श्रेष्ठ ,नगर सभापति राजाराम बुढाथोकी सहित नेता तथा उम्मेदवारहरुको व्यापक उपस्थितिमा चालिसेले […]
पूरा पढ्नुहोस्
नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ मा निर्वाचन समिति गठन
वैशाख १४,काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस घरदैलो कार्यक्रममा जुटेको छ । चुनावको सिलसिलामा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ प्रदेश ख मा निर्वाचन समिति गठन भएको छ । निर्वाचन परिचालन समितिको संयोजकमा प्रदेश ख को सभापति रामप्रसाद लुइँटेलको नेतृत्वमा उपसभापति श्याम श्रेष्ठ, दितीय खत्री, सचिव मनोज सिग्देल, अम्बिका राना, कोषाध्यक्ष शर्मिला कार्की, […]
पूरा पढ्नुहोस्
शिक्षककाे तलब वृद्धि, दरबन्दी, सम्मानसहित नौ बुँदे प्रतिबद्धता सार्वजनिक
वैशाख १३, काठमाडौं । नेपाली कांग्रेसले शैक्षिक सुधारसम्बन्धी योजनाहरू सार्वजनिक गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाे छ । कांग्रेसले स्थानीय तह निर्वाचन घोषणा पत्र–२०७९ मार्फत योजनाहरू आइतबार सार्वजनिक गरेको हो । स्थानीय तहमा नेतृत्व गर्दा शिक्षामा सुधार गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ । प्रतिबद्धताहरू १. माध्यमिक तहको विद्यालय सुधार योजनाअन्तर्गत विषयगत शिक्षकहरूको अभावलाई पूर्ति गर्ने गरी […]
पूरा पढ्नुहोस्
विनोद चालिसेद्वारा बुढानीलकण्ठकाे मेयर पदका लागि उम्मेदवारी दर्ता
वैशाख १२, काठमाडौं । नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका लागि विनाेद चालिसेज्युले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा पुर्व क्षेत्रिय सभापति समेत रहेका विनोद चालिसेले बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको हाे । लामाे समयदेखि शिक्षा क्षेत्र र समाजमा उदाहरणीय कार्यहरू गर्दै आइरहेका विनाेद चालिसे समाजकाे हरेक […]
पूरा पढ्नुहोस्
नेपाली काङ्ग्रेस बुढानिलकण्ठकाे मेयरका लागि विनाेद चालिसे छनाैट
वैशाख १२, काठमाडौं । नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मेयरका लागि विनाेद चालिसे छनाैट भएका छन्। स्थानीय निर्वाचनकाे उम्मेदवारी मनाेनय गर्ने समय सकिदै गर्दा अन्तिममा आएर नेपाली काङ्ग्रेसले बुढानिलकण्ठ नगरपालिकाबाट नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति रहेका विनाेद चालिसेले नगरपालिकाकाे मेयरका लागि टिकट पाएका हुन विनाेद चालीस विगतमा शैक्षिक क्षेत्र शिक्षण पेसामा लामाे समय देखि काम गर्दै आइरहेका […]
पूरा पढ्नुहोस्
निजगढकाे मेयर पदकाे उम्मेदवारकाे लागि पुन:सुरेश खनाल सिफारिस
निजगढ , बारा । नेपाली कांग्रेसबाट बाराकाे निजगढ नगरपालिकाकाे मेयर पदकाे उम्मेदवारमा पुन: सुरेश कुमार खनाल चयन भएका छन् । खनाल २०७४ काे स्थानीय तह निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनबाट निर्वाचित भएका थिए । कांग्रेस मधेस प्रदेश समितिले आइतबार साँझ खनाललाइ मेयर पदमा अघि सार्ने निर्णय गरेकाे हाे । कांग्रेसबाट खनाल, महेसी कुमर र पेमाशिद्वि लामा सिफारिस […]
पूरा पढ्नुहोस्
काङ्ग्रेसकाे घाेषणापत्रमा : “एक शिक्षक एक ल्यापटप ” याेजना
वैशाख ११, काठमाडौं । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनकाे लागि सार्वजनिक गरेकाे घाेषणापत्रमा शिक्षा क्षेत्रका लागि ‘एक शिक्षक एक ल्यापटप, वालविकास सहजकर्ताको तलब आधारभूत शिक्षक सरह’ दिने घोषणा गर्दै नेपाली काङ्ग्रेसले आफ्नो स्थानीय तह २०७९ को चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय […]
पूरा पढ्नुहोस्







