- १२ बैशाख २०७९, सोमबार ०६:२४
निजगढ , बारा । नेपाली कांग्रेसबाट बाराकाे निजगढ नगरपालिकाकाे मेयर पदकाे उम्मेदवारमा पुन: सुरेश कुमार खनाल चयन भएका छन् ।
खनाल २०७४ काे स्थानीय तह निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनबाट निर्वाचित भएका थिए ।
कांग्रेस मधेस प्रदेश समितिले आइतबार साँझ खनाललाइ मेयर पदमा अघि सार्ने निर्णय गरेकाे हाे ।
कांग्रेसबाट खनाल, महेसी कुमर र पेमाशिद्वि लामा सिफारिस भएका थिए । सुरेश खनालले विगतमा पनि निजगढ राम्रो काम गरेकाे र अन्य व्यत्ति भन्दा सुरेश खनालनै जनताको राेजाईमा परेकाेले उनले पुन मेयर पदका लागि उम्मेदवारीकाे टिकट पाएका हुन ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्