Tag: निजगढ

एमाले निजगढको अध्यक्षमा तिलक घलान निर्वाचित

  सिमरा: नेकपा एमाले निजगढ नगर कमिटीको अध्यक्षमा तिलक घलान निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनबाट घलान ८४ मतको मतान्तरले निर्वाचित भएका हुन् । घलानले एक सय ७९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार जयराम कुमरले ९५ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा सम्झना थापा लामिछाने निर्वाचित भएकी छिन् । लामिछानेले एक […]

पूरा पढ्नुहोस्

निजगढ गाैरी शंकर स्ववियुले क्याम्पसकाे विकासका लागि जनप्रतिनिधिसँग माग्याे आर्थिक सहायता

बारा । निजगढकाे गाैरी शंकर क्याम्पसकाे स्ववियु टिमले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित प्रतिनिधि सभा सदस्य अच्युत मैनालीलाई गाैरी शंकर क्याम्पसकाे विकासका लागि केन्द्र सरकारबाट आर्थिक सहायताकाे लागि माग पत्र बुझाएको छ । बिहिवार नेकपा एमाले निजगढ नगर कमिटिकाे अधिवेशनमा सहभागी हुन आएका मैनालीलाई स्ववियु अध्यक्ष बालकृष्ण हुमागाईंले गाैरी शंकर क्याम्पस अहिले […]

पूरा पढ्नुहोस्

गाैरी शंकर क्याम्पसकाे स्ववियु अध्यक्षमा बालकृष्ण हुमागाईं निर्वाचित

बारा । निजगढकाे गाैरी शंकर क्याम्पसकाे स्ववियु अध्यक्ष पदमा प्रभावशाली मानिएको विद्यार्थी नेता बालकृष्ण हुमागाईं अध्यक्ष पदमा निर्वाचित भएका छन् । बारा जिल्लाकाे निजगढमा रहेकाे गाैरी शंकर क्याम्पस पहिलोपटक भएको स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा अनेरास्ववियुकाे तर्फबाट स्ववियु अध्यक्ष पदमा बालकृष्ण हुमागईं निर्वाचित भएका छन् । विद्यार्थीकाे वृद्धि विकास, खेलकुद र समाजसेवामा सकृय बालकृष्ण निजगढकाे विकास […]

पूरा पढ्नुहोस्

निजगढका केरा किसानहरुव्दारा आन्दोलनको कार्यक्रम सार्वजनिक

बीमा कम्पनीले केरा बालीको बीमा गर्न इन्कार गरेपछि आन्दोलित बनेका निजगढका केरा खेती गर्ने किसानहरुले हिमालयन एभरेष्ट बीमा कम्पनीको सिमरास्थित कार्यालयमा तालाबन्दी गर्ने भएका छन । आन्दोलनको अगुवाइ गर्दैआएको बारा केरा तथा फलफूल उत्पादन संघले निजगढमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रावण ८ गते बीमा कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने जानकारी दिएको हो । संघका अध्यक्ष एकबहादुर […]

पूरा पढ्नुहोस्

नयाँ एक्सन फिल्म ल्याउँदै ‘प्रेमगीत’ निर्माता, निजगढमा टिजर छायांकन

असार १५, काठमाडौं । फिल्म निर्माण कम्पनी आशुसेन फिल्म्स ‘प्रेमगीत ३’ पछि कुन प्रोजेक्टबाट पुनरागमन गर्दैछ भन्ने कुरा जान्नका लागि नयाँ खबर छ । यो सरप्राइजले फ्यानलाई पक्कै पनि उत्साह दिलाउन सक्छ । आगामी साता यो नयाँ फिल्मको टिजर सार्वजनिक हुँदैछ । तर फिल्मको शीर्षक भने तय भइसकेको छैन । गत साता बाराको निजगढमा टिजर […]

पूरा पढ्नुहोस्

निजगढकाे मेयर पदकाे उम्मेदवारकाे लागि पुन:सुरेश खनाल सिफारिस

निजगढ , बारा । नेपाली कांग्रेसबाट बाराकाे निजगढ नगरपालिकाकाे मेयर पदकाे उम्मेदवारमा पुन: सुरेश कुमार खनाल चयन भएका छन् । खनाल २०७४ काे स्थानीय तह निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनबाट निर्वाचित भएका थिए । कांग्रेस मधेस प्रदेश समितिले आइतबार साँझ खनाललाइ मेयर पदमा अघि सार्ने निर्णय गरेकाे हाे । कांग्रेसबाट खनाल, महेसी कुमर र पेमाशिद्वि लामा सिफारिस […]

पूरा पढ्नुहोस्