Tag: स्थानीय निर्वाचन_२०७९
बूढानीलकण्ठमा निर्वाचनको लागि २८० जना कर्मचारीहरु खटिने (विवरण सहित)
बैशाख ३० गते हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनमा बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका मतदान केन्द्रहरुमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत , सहायक कर्माचारी र सहयोगी कर्मचारीहरुको नामावली प्रकाशित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंको बैशाख २१ प्रकाशित विवरण अनुसार २८० जना कर्मचारी खटाईएको हो ।नगरपालिकाको १९ वटा मतदान स्थलहरुमा ५३ वटा मतदान केन्द्रहरु […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ वडा न.११ मा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र विच गठबन्धन
बैशाख २२ , काठमाडौं । बुढानिलकण्ठ वडा न.११ मा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र विच गठबन्धन भएको छ । आज साँझ एक बैठक बसी पाँच बुँदे सम्झौता गरेर गठबन्धन भएको हाे । सुरूदेखि नै सहकार्य र गठबन्धन गरेर अगाडि बढने भने पनि आन्तरिक भागबन्डा र असहमतिकाे कारण हुन नसकेकाे र निरन्तरकाे प्रयास पछि नेपाली काङ्ग्रेसका […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठमा बिनोद चालिसेलाई जिताउन महामन्त्री गगन थापा मैदानमा, विपक्षीयहरू तर्सिए
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका बिनोद चालिसे र उपप्रमुख पदमा उम्मेद्वार दिएकी रमिला वाग्लेको प्रचारमा कांग्रेसका महामन्त्री गगन थापा आँफै उत्रिएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको घरदैलो कार्यक्रममा सहभागी बन्दै मत मागेका थापाले आजै वडा नं १३ मा पनि उम्मेदवारहरुलाई मत […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ चुनिखेल १३ मा उम्मेदवार श्रीकृष्ण श्रेष्ठकाे घरदैलो
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार टिका नारायण श्रेष्ठ चुनिखेललाई “विशेष” बनाउने सपना र संकल्प सहित घर दैलो अभियानमा रहेका छन । श्रीकृष्ण श्रेष्ठकाे नेतृत्वमा ५ वर्षमा भएका उपलव्धिहरुको विवरण र आगामी दिनमा आफुले गर्ने काम र योजनाहरुको […]
पूरा पढ्नुहोस्
विनाेद चालिसेलाई हाैसला दिन प्रकाश शरण महत घरदैलोमा
वैशाख २१, काठमाडौं । यति खेर स्थानीय तहकाे चुनावी माहाेल अत्यन्तै ताति रहेकाे छ र जनताको घरदैलोमा नेताहरू आफ्नाे एजेन्डा बाेकेर भाेट माग्न गइरहेका छन् । साेहि अबसरमा बुढानिलकण्ठ नगरपालिकामा नेपाल काङ्ग्रेसकाे तर्फबाट मेयरका लागि उम्मेदवारी दिएका विनाेद चालिसे यति खेर जनताको घर घरमा भाेट माग्नका लागि बिहान ६ बजे देखि पनि नखाई नखाई […]
पूरा पढ्नुहोस्
चुनिखेलमा शिक्षा र स्वास्थ्य पहिलो प्रथमिकता : उम्मेदवार विनाेद चालिसे
वैशाख १५, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका विनाेद चालिसे यति खेर नगरकाे हरेक टाेल टाेलमा घरदैलोका लागि दाैडधुप गरिरहेका छन् । सुशासन र भ्रष्टाचार मुक्त नगर , समुन्नत र सम्मानित नगर निर्माणका लागि मेराे उम्मेदवारी भन्ने नाराकाे साथ चुनावी दाैडधुपमा हिडेका विनाेद चालिसेले आज बुढानिलकण्ठ नगरपालिकाकाे पुर्वि भेग वडा न […]
पूरा पढ्नुहोस्
कागेश्वरीमा मेयरका उम्मेदवार कृष्णहरि थापाले घरदैलो कार्यक्रम तिब्र पारे
काठमाडौं बैशाख १९ । कागेश्वरी मनोहरा नगरापालिकामा नेकपा (एकीकृत समाजबादी) बाट मेयरका उम्मेद्वार बनेका कृष्णहरि थापाले घरदैलो कार्यक्रम तिब्र पारेका छन । नगरपालिकाका निवर्तमान मेयर थापाले स्थानीय र नेता कार्यकर्ताको उत्साहजनक उपस्थितीमा घरदैलौ कार्यक्रम शुरु गरेका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको मेयर जितेर जनताको विश्वास जित्नेगरी काम गरेका थापाले अर्को अवशर पाउँदा झनै राम्रो काम […]
पूरा पढ्नुहोस्
स्वास्थ र शिक्षा मेराे पहिलो प्रथमिकता ” उम्मेदवार भरत श्रेष्ठ “
बुढानिलकण्ठ नगरपालिका अन्तर्गत वडा नं १३ मा उम्मेदवार भरत श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई पहिलाे प्रथमिकता राखेर घरदैलाे अभियान सुरू गरेका छन् । मेयरका उम्मेदवार विनाेद चालिसे र उप मेयरका उम्मेदवार रमिला वाग्लेलाई साथमा लिएर घर जनताको दैलाेमा भाेट माग्न हिडेका भरत श्रेष्ठले चुनिखेल क्षेत्रका बासिन्दाकाे लागि हिजाेकाे दिनमा पनि धेरै काम गरेकाे र अब […]
पूरा पढ्नुहोस्
सुशासन र भ्रष्टाचार निर्मुल पार्नका लागि मतदान गर्नुहाेस : विनाेद चालिसे
वैशाख १९, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका उम्मेदवार विनाेद चालिसेले नगरमा सुशासन र भ्रष्टाचार अत्यन्त गर्नका लागि जनतालाई भाेट गर्न आग्रह गरेका छन् । चुनावी घरदैलो भाेट माग्न हिडने क्रममा नगर वासिलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेसले हिजाेकाे दिनमा पनि सुमुन्त नगर सम्मानित नगर भन्ने मुलनाराका साथि आफुले जितेकाे वडाहरूमा धेरै राम्रो काम गरेकाे र […]
पूरा पढ्नुहोस्
स्थानीय चुनाव: ३५३ जना निर्विरोध निर्वाचित
वैशाख १९, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएका छन्। सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन्। उनका अनुसार १७० दलित महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन। ‘१७० दलित महिला सदस्यमा उम्मेदवारी परेन,’ उनले भने, ‘३:५५ बजेसम्म प्रविष्ट भएअनुसार ३५३ जना निर्विरोध भएका […]
पूरा पढ्नुहोस्







