Tag: स्थानीय निर्वाचन_२०७९

माओवादीद्वारा रूकुमपूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, उम्मेदवारसहित तीन जना पक्राउ

वैशाख २९, बुटवल । एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक जना जनप्रतिनिधिसहित ३ जना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्। रुकमु पुर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ का वडा अध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुन बुढा र नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो। […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा देशभर चुनावी पर्यवेक्षक परिचालन

वैशाख २८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले नेपालले देशभर पर्यवेक्षक परिचालन गरेकाे छ । वैशाख ३० गते हुन गईरहेकाे स्थानीय निर्वाचन २०७९ काे अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सयौंकाे संख्यामा देशकाे ५० वटा भन्दा बढी जिल्लाहरूमा चुनावी पर्यवेक्षक परिचालन गरेकाे छ । माैन अवधि सुरू भएसँगै राजनीति दलहरूले निर्वाचनकाे आचार संहिता पालना गरे नगरेकाे निगरानी […]

पूरा पढ्नुहोस्

आजदेखि ६ दिनसम्म विद्यालय बन्द

काठमाण्डाै – आजदेखि ६ दिनसम्म विद्यालय बन्द भएका छन् । पर्सि शुक्रबार हुने पालिका चुनावको लागि आजदेखि विद्यालय बन्द भएका हुन् । धेरै विद्यालमा मतदान केन्द्र भएकाले पनि तयारीका लागि आजैदेखि विद्यालय बन्द गरिएको हो  ।                             ३० गते चुनावको दिन सरकारले सार्वजनिक […]

पूरा पढ्नुहोस्

मओवादी केन्द्र बुनपाका प्रभावशाली नेता रविन अधिकारी काङ्ग्रेसमा प्रवेश

वैशाख २७, काठमाडौं । नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगरपालिकाका प्रभावशाली नेता रविन अधिकारी नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगरले आयोजना गरेकाे आम सभा कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले उनलाई पार्टि प्रवेश गराका हुन । उनी सँगै अर्का नेता राजु अधिकारीले पनि पार्टी प्रवेशका छन् । रविन अधिकारी २०७४ सालकाे […]

पूरा पढ्नुहोस्

“सुशासन, वातावरण, खानेपानी र सरसफाइ : चालिसे

वैशाख २५, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा चुनावी चहलपहल उत्कर्षमा छ । घरघरमा उम्मेदवारहरू आफ्नाे याेजना, सङ्कल्प र प्रतिबद्धतापत्र बाेकेर हिँडिरहेका छन् । सबै दलहरूले नगरका समस्या र समाधानकाे खाकासहित प्रतिबद्धतापत्र नागरिककाे घरघरमा पुर्याएका छन् । बुढानिलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विनाेद चालिसेले आफ्नाे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पढेलेखेका एवम् युवा उमेरका चालिसेले आफ्नाे प्रतिबद्धतापत्रलाइ […]

पूरा पढ्नुहोस्

बुढानीलकण्ठकाे उपमेयरमा रमिला वाग्लेकाे जित सुनिश्चित

  वैशाख २४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे उम मेयर पदमा उम्मेदवारी दिएकी रमिला वाग्ले खडकाकाे जित सुश्चित भएको देखिएकाे छ । निकै शालिन , भद्र र वैचारिक रूपमा परिपक्व रमिला वाग्ले विगतमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ बाट वडा सदस्यकाे पदमा विजयी भएर महिलाहरूकाे र न्यायीक क्षेत्रमा उदाहरणीय कार्य गरेकी रमिला वाग्लेले यति खेर उपमेयरका […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर- ९ मा अनुभवी राजिवलाइ सांसदको साथ

काठमाडौँ, बैशाख २२। २०७४ सालको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित भएर सफलता पुर्वक कार्यकाल सम्पन्न गरेर दोस्रो पटक चुनाबी  मैदानमा  उत्रिएका राजिब थापालाइ वडाबासीले न्यानो स्वागत गरेका छन बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ को बिभिन्न स्थानमा चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित मतदाता संग मत माग्न पुगेका थापाको अभियानमा बागमती प्रदेश […]

पूरा पढ्नुहोस्

पाँचवर्षे कार्य प्रगतिकाे झुटाे विवरण बनाएर घरदैलाे गर्दै शम्भु भट्टराई

पाँचवर्षमा केही उल्लेख्य काम गर्न नसकेकाे भनेर आलाेचित भएका वडाध्यक्षमा बुढानिलकण्ठ १२ का शम्भु भट्टराई संभवतः एक नम्बरमा पर्छन्। नगरपालिकामा सुशासन समितिकाे संयाेजक रहेर कर्मचारीलाई यताउता पठाउने चलखेलमा समय बिताएका भट्टराइले पाँचवर्षमा आफूले गरेकेा कार्यहरुकाे प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेर घर दैलाेमा हिँडिरहेकाे प्रतिवेदन झुटकाे पुलिन्दा झैँ देखिएकाे छ । वडा […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ -११ का ५ जनालाई नेकपा माओवादी केन्द्रले कारवाही गर्यो

बुढानिलकण्ठ -११ का ५ जनालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ। नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका इन्चार्ज अमर बिक र अध्यक्ष भाइ नारायण श्रेष्ठले बिज्ञप्ति जारी गर्दै वडा नं ११ का ५ जनालाई कारवाही गरेको जानकारी दिएको हो । कारवाहीमा पर्नेमा नगर कार्यालय सदस्य रेवत राज तिमल्सिना ,सचिवालय सदस्य जितेन्द्र खड्का ,वडा कमिटी अध्यक्ष कृष्ण भट्टराई […]

पूरा पढ्नुहोस्

“सुखी, सुन्दर र समुन्नत तारकेश्वर” बनाउने यस्ता छन् अविरलका संकल्पहरू

  नुवाकोट । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि तारकेश्वर गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता शिव अधिकारी ‘अविरल’ यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तारकेश्वरका सबै जनताहरु सक्षम बनाउन आफूले उम्मेदवारी दिएको बताउँने अधिकारीले ‘सुखी, सुन्दर र समुन्नत तारकेश्वर’ बनाउने संकल्प गरेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गाउँपालिका प्रमुखका उम्मेदवार अधिकारीले यसअघि […]

पूरा पढ्नुहोस्