Tag: स्थानीय निर्वाचन_२०७९
मध्यान्हसम्म ३५ प्रतिशत मतदान : निर्वाचन आयोग
, काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ । मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ । […]
पूरा पढ्नुहोस्
स्थानीय निर्वाचन : बु न पा मतदान केन्द्रहरूमा मतदाताकाे उत्साह
आज वैशाख ३० गते भईरहेकाे स्थानीय निर्वाचन २०७९ मा बुढानिलकण्ठ नगरपालिकाकाे सबै मतदान केन्द्रहरूमा सर्वसाधारण मतदाताकाे उत्साह देखिएको छ । बुढानिलकण्ठ नगरपालिकाकाे अलग अलग मदतान केन्द्रहरू ग्राम शिक्षा मन्दिर उच्च माध्यमिक विद्यालय केन्द्र वडा न ११, वडा न १३ जनउदार मतदान […]
पूरा पढ्नुहोस्
ग्राम शिक्षा मन्दिरबाट मेयरका उम्मेदवार विनाेद चालिसेले गरे मतदान
वैशाख ३०काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका उम्मेदवार विनाेद चालिसले ग्राम शिक्षा मन्दिरबाट मतदान गरेका छन् । बुढानिलकण्ठ नगरपालिका कपनकाे वडा न ११ काे श्री ग्राम शिक्षा मन्दिर उच्च माध्यामिक विद्यालयबाट नेपाल काङ्ग्रेसका मेयरका उम्मेदवार विनाेद चालिसेले ७:५० मा मतदान गरेका हुन । बुनपा कपन वड न ११ मा यति खेर मतदान गर्नका लागि सर्वसाधारणहरू […]
पूरा पढ्नुहोस्माैन अबधिमा बुढानिलकण्ठमा काँग्रेस उम्मेदवारकाे चरित्रहत्या गर्ने समाचार प्रकाशित
बुढानिलकण्ठ नगरपालिकामा माैन अबधिमा एक स्थानीय परिवर्तन खबर नामकाे अनलाइनले लगातार काँग्रेस उम्मेदवारकाे चरित्रहत्या र एमाले उम्मेदवारकाे पक्षमा समाचार लेखिरहेकाे छ । साे अनलाइनले माैन अबधिमा एमाले उम्मेदवारकाे पक्षमा “बहुप्रतिभाकाे धनी लाेकप्रिय व्यक्ति मिठाराम अधिकारी” भनेर देवत्करण गरेर समाचार लेखेकाे छ । याे समाचार बैशाख २८ गते साँझ पाँच बजेर ३९ मिनेटमा लेखिएकाे थियाे । […]
पूरा पढ्नुहोस्
निर्वाचनको मौन अवधिः दोस्रो दिन २० सञ्चार माध्यम कारबाहीमा
काठमाडौँ, २९ वैशाख । प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी सम्प्रेषित सामग्री हटाएका छन् । एउटा सञ्चार माध्यमले प्रतिक्रिया पेस गरेको छ । ८ वटा सञ्चार माध्यमबाट कुनै प्रतिक्रिया प्राप्त भइनसकेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं […]
पूरा पढ्नुहोस्
मौन अवधिको पहिलो दिनः २७ सञ्चार माध्यमलाई कारबाही, २५ पत्रकारलाई ध्यानाकर्षण
प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यमले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन् । यस्तै मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ जना […]
पूरा पढ्नुहोस्
दल भन्दा अशल र सामाजिक चेतना भएकाे व्यक्ति उपयुक्त: नारायण प्रसाद ढकाल
वैशाख २९, काठमाडौं । नारायण प्रसाद ढकाल निर्वाचन लाेकतान्त्रिक पद्धतिमा विश्वास राख्नेहरूकाे लागि महत्त्वपूर्ण आधार मानिन्छ,जनता सचेत,शिक्षित र राष्ट्र प्रथम भावना र अवस्था हुँदा याे व्यवस्था र पद्धति राम्रो र उत्कृष्ट पनि हाे, नेपालमा २०४६ पछि निरन्तर रूपमा संवैधानिक व्यवस्था अनुसार निर्वाचनहरू भईरहेका पनि छन, जुनरूपमा सुरूवातका समयहरूमा निर्वाचन ,राजनीति विचारधारा र समग्र प्रक्रियामा जनता […]
पूरा पढ्नुहोस्
मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पैसा वितरण गरेकाे आराेपमा पक्राउ परेकाे आशंका
जनकपुरधाम- मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पक्राउ परेका छन् । जनकपुरधाम- मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पक्राउ परेका छन् । उनले मुस्लिम समुदायका मानिसलाई बोलाएर पैसा वितरण गरेकाे बताइएकाे छ। घटनाकाे बारेमा विस्तृत विवरण आउन बाँकी छ। देश संचार अनलाइनमा छापिएको छ ।
पूरा पढ्नुहोस्
मतदान गर्न गाउँ फर्किनेको बीपी राजमार्गमा लर्को
सामान्य अवस्थामा दैनिक २–३ हजारसम्म सवारीसाधन आवतजावत गर्दै आएकामा अहिले ७ हजारभन्दा बढी सिन्धुली — काठमाडौं बस्दै आएका धनुषा यदुकुवाका उमेश पञ्जियार बुधबार घर फर्किने क्रममा कमलामाई नगरपालिका–२ चियाबारीस्थित बीपी राजमार्गसँगै जोडिएको एक होटलमा भेटिए । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उनी घर फर्किंदै थिए । आफूजस्तै गाउँकै मतदाता सूचीमा नाम रहेका धेरै […]
पूरा पढ्नुहोस्
एकजना मतदातालाई मतदान गर्न कति समय लाग्छ ?
वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ । संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म ७ जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ । कम्तिमा १ मिनेटभित्र एकजना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको […]
पूरा पढ्नुहोस्







