Tag: स्थानीय निर्वाचन_२०७९

निजगढ नगरपालिका वडा न १३ मा नेपाली काङ्ग्रेस प्यानलै विजयी

निजगढ नगरपालिकाकाे वडा न १३ मा गठबन्धनबाट नेपाली काङ्ग्रेसकाे प्यानलै विजयी भएका छन् ।                              नेपाली काङ्ग्रेबाट सुर्य घलानले ७७९ मत ल्याएर सुर्य घलानले जित हासिल गरेका हुन । स्थानिय निर्वाचन २०७९, निजगढ नगरपालिका वडा नं १३ को अन्तिम मतगणना अनुसार कुल […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ निर्वाचन अपडेट; मेयर पदमा नेकपा एमाले ३२८ मतले अगाडि (पुरा विवरण सहित)

बूढानीलकण्ठ नगरपालिकामा हाल सम्म वडा नं ०१ र ०२ को मतगणना सकिएको छ । हाल सम्मको नतिजा अनुसार मेयर पदका नेकपा एमाले उम्मेद्वार मिठाराम अधिकारी ३२८ मतले अगाडि परेका छन् । अधिकारिले हाल सम्म १६४५ मत पाएका छन् भने  उनका प्रतिस्पर्धि नेपालि कांग्रेसका उम्मेद्वार बिनोद चालिसेले १४१० मत पाएका छन् । यस्तै उप-मेयर पदमा पनि […]

पूरा पढ्नुहोस्

काठमाडौंमा वालेन्द्रको अग्रता, हेर्नुहाेस कति छ ?

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साहले १२२८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले ८७१ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् भने गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन् । यसैगरी एमालेबाट उपप्रमुखकी प्रत्याशी […]

पूरा पढ्नुहोस्

बु न पा वडा न २ मा लाैराे अगाडी काङ्ग्रेस र एमाले पछ्याउँदै

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ काे १२७८ मत गणना गर्दा पछिल्लो ताजा मत परिणाम अनुसार लाैराेकाे नगर प्रमुखमा सुमित खरेलकाे ३५२ मत आएकाे छ । भने रूखकाे प्रमुख मा २९९ उप प्रमुख ४००, वडा अध्यक्ष मा ४०६ महिला = ४४०, दलित ४२१ छ । त्यसै गरी सुर्यकाे प्रमुख २६२, उप प्रमुख ४२२ वडा अध्यक्ष ५५१, […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर १ मा एमालेको प्यानल सहित वडा अध्यक्षमा द्वारिका श्रेष्ठ विजयी

३१ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ विजयी भएका छन् । निवर्तमान वडा अध्यक्ष तथा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम मानन्धर पराजित भएका छन् । यसअघि ०७४ सालको स्थानीय चुनामा वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी […]

पूरा पढ्नुहोस्

बुढानीलकण्ठ नगरपालिकामा ३४,४६४ मत खस्यो ,कुन वडामा कति मतदान ?

काठमाडौँ, बैशाख ३० । बुढानीलकण्ठ नगरपालिकामा  रहेका ४८५७५ कुल मतदाता संख्यामा ३४,४६४ जनाले मतदान गरेका छन। बुढानिलकण्ठ नगरपालिकामा कुल मतदाताको  ७०.९५% प्रतिसत मत खसेको छ। कुन वडामा कति मत खस्यो ? वडा नं १ः १४९६ वडा नं २ः २५८३ वडा नं ३ः १९५१ वडा नं ४ः २२९७ वडा नं ५ः १४७० वडा नं ६ः १८९८ […]

पूरा पढ्नुहोस्

बु न पामा कता-कता कति खस्यो मत, हेर्नुहोस् विवरण सहित

बूढानीलकण्ठ नगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा शान्ति पुर्ण अवस्थामा मतदान सम्पन्न भएको छ । आज भएको मतदानमा नगरपालिकाको ४८,०३४ मतदाता मध्ये ७०.९५% अर्थात् ३४,४६४ जनाले मतदान गरेका छन् ।

पूरा पढ्नुहोस्

प्रचण्डले भने–‘यसलाई पट्याउने कसरी हो?’

बिहानको ठीक ७ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान केन्द्रमा प्रवेश गरे। उनको मतदाता नामावली थियो भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा। उक्त वडाको नेपाल प्रहरी स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिले उनैले भोट हालेका थिए। प्रचण्डले करिब एक मिनेट खर्चिएर मतपत्रमा स्वस्थिक छाप लगाए। त्यसपछि कर्मचारीतर्फ हेर्दै उनले भने, ‘छाप त […]

पूरा पढ्नुहोस्

अछाम : मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते

अछाम – पालिका चुनाव अन्तर्गत अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते भएका छन् ।                     अछामकाे साँफेबगर नगपालिका १३ काे बाब्ला, पन्चदेवल विनायक नगरपालिका ५ काे लयाटी र ढकारी गाउँपालिका २ काे हिच्मामा झडप हुँदा मतदान नै राेकिएकाे छ । मतदान भइरहेकै बेला गठबन्धन […]

पूरा पढ्नुहोस्

पूर्वी नवलपरासीमा अहिलेसम्म ५५ प्रतिशत मत खस्यो, मतगणना आजै

३० वैशाख, गैंडाकोट । पूर्वी नवलपरासीमा अहिलेसम्म ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार अहिलेसम्म जिल्लामा मतदान जारी छ । बिहान ७ बजेबाट शुरु भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा सन्चालन भैरहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।                        […]

पूरा पढ्नुहोस्