- १ जेष्ठ २०७९, आईतवार ०७:३९
निजगढ नगरपालिकाकाे वडा न १३ मा गठबन्धनबाट नेपाली काङ्ग्रेसकाे प्यानलै विजयी भएका छन् । नेपाली काङ्ग्रेबाट सुर्य घलानले ७७९ मत ल्याएर सुर्य घलानले जित हासिल गरेका हुन ।
स्थानिय निर्वाचन २०७९, निजगढ नगरपालिका वडा नं १३ को अन्तिम मतगणना अनुसार
कुल १४०४ मा १४०४ को फाइनल मतगणना गरिएको…
मेयर:
(सुरथ पुरी) नेकपा एमाले:- ५८३
(सुरेशकुमार खनाल) गठबन्धन:- ७५१ (१६८ ले अग्रता)
उपमेयर:
(सोममाया थिङ) नेकपा एमाले:- ५९९
(रविराज दंगाल) गठबन्धन:- ५८९
वडा अध्यक्ष:
(कमानसिह थिङ) नेकपा एमाले:- ५८६
(सुर्य घलान) गठबन्धन:- ७७९ बिजयी
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्