Tag: निजगढ नगरपालिका

निजगढ नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा गर्दै

निजगढ नगरपालिका कार्यालयले संचालन गर्न लागेको लोकसेवा तयारी कक्षाको अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ । शुक्रबार निःशुल्क तयारी कक्षाको बारेमा सहभागीहरुलाई जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर […]

पूरा पढ्नुहोस्

निजगढमै शुरु भयो राष्ट्रिय परिचयप पत्र बनाउने कार्य, १० दिनमा २६१ जनाएको विवरण संकलन

पुस २९, बारा । राष्ट्रिय परिचय पत्र बनाउने कार्य निजगढमै शुरु भएसँगै विवरण संकलन गर्ने कार्य तिब्र रूपमा अगाडि बढेकाे छ । केही समय अगाडिदेखि  निजगढ नगरपालिका आफैंले राष्ट्रिय परिचय पत्रकाे विवरण भर्ने  कार्य सुरुसँगै विवरण भर्ने कार्य अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले संचालन   गरेको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता स्टेशनमा पौष २८ गते […]

पूरा पढ्नुहोस्

नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

  बारा – निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लोख छ । दसैँको टीकाका दिन असोज १९ […]

पूरा पढ्नुहोस्

निजगढ नगरपालिका ४ स्थित गणेशमान पार्क मोहरीमा तोडफोड

निजगढ नगरपालिका वडा न ४ स्थित गणेशमान सिंह पार्क मोहरीमा तोडफोड भएको छ । गणेशमान सिंहको सालिक वरिपरि रहेको स्टील रेलिङ, मार्बल, सिमेन्टको कुर्सी तोडफोड भएको हो । रातको समयमा केही ब्याक्तीहरुले गणेशमान सिंहको सालिक वरिपरिको स्टील रेलिङ भाच्नुको साथै मार्बल फुटाउने र सिमेन्टको कुर्सी समेत भाचेका छन ।स्थानिएका अनुसार तोडफोड गने व्यतिmलाई पहिचान गरी […]

पूरा पढ्नुहोस्

सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए । प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएकाे बताए । उनले दुवै आयोजना […]

पूरा पढ्नुहोस्

निजगढ विमानस्थल बन्न नदिने आदेशकाे विराेधमा निजगढमा राके जुलुस

जेठ १५,  बारा ।   बाराको निजगढमा निर्माण हुँने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउँन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढ स्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम त गरिरहेकाछन र आज साझ भने युवाले राके जुलुस नै निकालेका छन । सर्वाेच्चले निजगढ विमानस्थल नबनाउन गरेको फैसलाको  विराेधमा आज निजगढमा सो जुलुस निकालिएको थियो […]

पूरा पढ्नुहोस्

निजगढ नगर प्रमुखले गरे पदभार ग्रहण, नमुना बस्ती र सिचाई प्राथमिकतामा

जेठ ९, बारा । निजगढ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरथ पुरीले आईतवार पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतसंग सपथ लिएसंग पुरीले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसंगै नगर प्रमुख पुरीले निजगढको माझी, दलित र खयरघारी सुकुम्बासी बस्तीलाई नमुना बस्तीको रुपमा विकास गर्ने निर्णय गरेका छन् । निजगढ नगरपालिका ४ स्थित सहिद […]

पूरा पढ्नुहोस्

निजगढमा एमालेबाट मेयरमा सुरथ पुरी र उप मेयरमा मुना थिङ् विजय

जेठ ४, बारा । निजगढ नगरपालिकाकाे मेयरमा एमालेबाट सुरथ पुरी  ९४७५ र उप मेयरमा सोममाया ( मुना) थिङ् विजयी भएका  छन् ।   गठबन्धनबाट उम्मेदवार दिएका काङ्ग्रेसका सुरेश खनाल र माओवादी रका रविराज दंगाललाई पराजित गर्दै विजयी भएका हुन ।  सुरथ पुरी लामाे समयदेखि राजनीति र सामाजिक कार्यमा सकृय र अत्यन्तै बाैद्विक व्यत्तिकाे रूपमा परिचित छन् […]

पूरा पढ्नुहोस्

निजगढ नगरपालिका वडा न ३ मा एमालेबाट गाेकुल तिमल्सिना विजयी

जेष्ठ ४, बारा ।    निजगढ नगरपालिका वडा न ३ बाट नेकपा एमालेका गाेकुल तिमल्सिना विजयी भएका छन् ।              उनले आफ्ना प्रतिसपर्धी नेपाली काङ्ग्रेसलाई  पछि पार्दै विजयी हासिल गरेका हुन ।

पूरा पढ्नुहोस्

बाराको निजगढ वडा नं. ६ मा एमालेबाट घनश्याम तिमल्सिना विजयी

बाराको निजगढ वडा नं. ६ मा एमालेका वडा अध्यक्ष उम्मेदवार घनश्याम तिमल्सिना विजयी भएका छन ।   उनि आफ्ना प्रतिस्पर्धी  राप्रपाका केशव राउतलाई  ११५ मतले पराजित गर्दै  विजयी भएको हुन ।  वडा न ६ मा वडा अध्यक्ष  नेकपा एमालेबाट ७५३ र राप्रपाले ६६८ मत ल्याएका छन् । अरू मत परिणाम यस्तो रहेकाे छ ।

पूरा पढ्नुहोस्