- ३ जेष्ठ २०७९, मंगलवार २०:४४
बाराको निजगढ वडा नं. ६ मा एमालेका वडा अध्यक्ष उम्मेदवार घनश्याम तिमल्सिना विजयी भएका छन । उनि आफ्ना प्रतिस्पर्धी राप्रपाका केशव राउतलाई ११५ मतले पराजित गर्दै विजयी भएको हुन । वडा न ६ मा वडा अध्यक्ष नेकपा एमालेबाट ७५३ र राप्रपाले ६६८ मत ल्याएका छन् । अरू मत परिणाम यस्तो रहेकाे छ । 
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्