- १५ जेष्ठ २०७९, आईतवार २२:४६
जेठ १५, बारा । बाराको निजगढमा निर्माण हुँने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउँन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढ स्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम त गरिरहेकाछन र आज साझ भने युवाले राके जुलुस नै निकालेका छन ।
सर्वाेच्चले निजगढ विमानस्थल नबनाउन गरेको फैसलाको विराेधमा आज निजगढमा सो जुलुस निकालिएको थियो । राके जुलुसमा युवाहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकास प्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । राके जुलुस निजगढ वुद्धचोकबाट सुरु गरेर निजगढ नगरपालिका जाने बाटोबाट फर्केर शहिदचोक सम्म आएर कोणसभामा परिणत भएको थियो ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्