Tag: दाेश्राे अन्तर्राष्ट्रिय विमानस्थल निजगढ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढ्यो

साउन २, काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल अघि बढाउने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो । निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको अन्तिम फैसलापछि निर्माण प्रक्रिया […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता निजगढ जाँदै

असार १७, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् ।                      ‘काठमाडौंबाट बिहान ९ बजे प्रधानम्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाने तयारी छ,’ गठबन्धनका एक नेताले भने। प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका […]

पूरा पढ्नुहोस्

सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, निजगढमा विमानस्थल बनाउन पाँच निर्देशन

असार १५, काठमाडौं । निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । बुधबार प्रकाशित पूर्णपाठमा सर्वोच्चले विमानस्थल निर्माणको सम्बन्धमा पुनः सम्भाव्यता अध्ययन गरेर योजना बनाउन सरकारलाई निर्देशन दिएको छ ।  विमानस्थल निर्माण गर्दा पर्यावरणमा न्युनतम मात्रै क्षति हुने गरी आवश्यकभन्दा बढी रुख नकाट्न र क्षेत्र प्रयोग नगर्न पनि निर्देशन दिएको छ । […]

पूरा पढ्नुहोस्

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शीघ्र अघि बढाउन संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारका नाममा निर्देशन जारी गरेको छ ।  प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण देखिएका कानुनी र अन्य अड्चन हटाईनिर्माण कार्य अघि बढाउन भनेको हो। सर्वोच्च अदालतले गत बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न दिएको फैसलाको आलोचना गर्दै समितिले […]

पूरा पढ्नुहोस्

सर्वोच्चले रोकेको निजगढ विमानस्थल सरकारले बनाउने

जेठ १६, निजगढ । सर्वोच्च अदालतले रोकेको निजगढमा सरकारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ ।  सर्वोच्चको पूर्ण फैसला नआउँदै सरकारले बजेटमार्फत निजगढलाई अघि बढाउने योजना सार्वजनिक गरेको छ । ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत आयोजना विकास अघि बढाइनेछ,’ अर्थमन्त्री जनार्दन शर्माले भने ।  यात्रुको चाप कम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध […]

पूरा पढ्नुहोस्

निजगढ विमानस्थल बन्न नदिने आदेशकाे विराेधमा निजगढमा राके जुलुस

जेठ १५,  बारा ।   बाराको निजगढमा निर्माण हुँने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउँन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढ स्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम त गरिरहेकाछन र आज साझ भने युवाले राके जुलुस नै निकालेका छन । सर्वाेच्चले निजगढ विमानस्थल नबनाउन गरेको फैसलाको  विराेधमा आज निजगढमा सो जुलुस निकालिएको थियो […]

पूरा पढ्नुहोस्