- ३० बैशाख २०७९, शुक्रबार २२:४१
काठमाडौँ, बैशाख ३० । बुढानीलकण्ठ नगरपालिकामा रहेका ४८५७५ कुल मतदाता संख्यामा ३४,४६४ जनाले मतदान गरेका छन। बुढानिलकण्ठ नगरपालिकामा कुल मतदाताको ७०.९५% प्रतिसत मत खसेको छ।
कुन वडामा कति मत खस्यो ?
वडा नं १ः १४९६
वडा नं २ः २५८३
वडा नं ३ः १९५१
वडा नं ४ः २२९७
वडा नं ५ः १४७०
वडा नं ६ः १८९८
वडा नं ७ः १६८१
वडा नं ८ः ३२३४
वडा नं ९ः २५३७
वडा नं १०ः ५१३०
वडा नं ११ः ३५९१
वडा नं १२ः ३२८०
वडा नं १३ः ३३१६
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्