- २३ बैशाख २०७९, शुक्रबार २३:१२
बुढानिलकण्ठ -११ का ५ जनालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ। नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका इन्चार्ज अमर बिक र अध्यक्ष भाइ नारायण श्रेष्ठले बिज्ञप्ति जारी गर्दै वडा नं ११ का ५ जनालाई कारवाही गरेको जानकारी दिएको हो ।
कारवाहीमा पर्नेमा नगर कार्यालय सदस्य रेवत राज तिमल्सिना ,सचिवालय सदस्य जितेन्द्र खड्का ,वडा कमिटी अध्यक्ष कृष्ण भट्टराई ,वडा सदस्य उम्मेदवार हरिभक्त गिरी र सुमिरा भण्डारी रहेका छन ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्